बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पुनर्लेखन गर्नुपर्ने मागसहित प्रतिपक्षी दलले प्रदेशसभा अवरोध गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाले प्रदेशसभा बैठक अवरोध गरेको हो।
पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्नेहरू यहाँ पसेर मोही पिउँदै जान्छन्, जसले गर्दा मोहीघरमा सर्वसाधारणको भीड लाग्ने गरेको छ। अधिकारीले जापान जाने प्रक्रिया बीचमा समयलाई सदुपयोग गर्न सानो लगानीमा मोह...
नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन् । एमालेको १२ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३१३ मतसहित पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
बागमती प्रदेशभित्रका बन्द अवस्थामा रहेका उद्योगहरू सञ्चालन गरिने भएको छ। प्रदेश सरकारको सोमबार प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा बन्द उद्योग सञ्चालन गर्दै बेरोजगारी समस्या हल...
प्रजातन्त्र, लोकतन्त्र र मुलुकको परिवर्तनका लागि धेरै नेताहरुले रगत, पसिना बगाइरहँदा नेपाली नागरिकता त्यागेर विदेश बसेकाहरूले अहिले राजनीतिक सिकाउन थालेको उनको आरोप थियो।