पूर्व सहमति बमोजिम सहजै नेतृत्व नछोडे मुख्यमन्त्रीले सहमति अनुसार सहजै सत्ता नछाड्ने माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्रीलाई फिर्ता बोलाउने तयारी भएको एक सांसदले जानका...
हेटौंडा–४ स्थित कमलडाँडाबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको हो।
नेकपा एमालेको बहिष्कारका कारण असार १० गते हुन नसेकेको नीति, कार्यक्रम तथा बजेट आइतबार ल्याएको हो । हेटौंडा उपमहानगरले २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
हेटौंडा अस्पतालको लापरवाहीका कारण बिरामी र आफन्तले सास्ती झेल्न बाध्य भएको भन्दै मकवानपुरका स्वतन्त्र युवाहरुले अस्पतालको मुख्य गेटमा दिनहुँ शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्।