‘यसमा निर्माण कम्पनी, कम्पनीसंग जिम्मा लिएर काम गर्ने पक्ष र प्राविधिकको पनि कमजोरी देखिन्छ’, खनालले भने, ‘यस विषयमा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु। अध्यक्षज्यूले अनुगमन गर्ने जानकारी दिनुभएक...
शुक्रबार दिउँसोका लागि स्वतन्त्र पार्टीको प्रदेश भेला तय भएको थियो। भेलाकै प्रचारप्रसारका लागि हेटौंडा बजारमा ब्यानर राखिएको थियो। हेटौंडाको मुख्यचोक (बुद्धचोक) मा राखिएको ५ वटा ब्यानर च्यातिएको अवस्थ...
अनुगमनको क्रममा अनुमति बेगर सञ्चालनमा रहेको व्यवसायलाई शिल गर्नुका साथै उपभोक्ताहित विपरित सञ्चालनमा रहेकालाई जरिवाना गराइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।
बुधबार जिल्ला समन्वय समिति मकवानपुरको आठौं जिल्ला सभालाई सम्बोधन गर्दै उनले हेटौंडा बजार काठमाडौंको असन जस्तो भएको टिप्पणी गर्दै राजमार्गको आसपासको क्षेत्र भत्किन सक्ने संकेत गरेका हुन्। ‘कुनैपनि दिन...
नेकपा एमालेसँग गठबन्धन वा एकता गर्ने सम्भवना नरहेको बताउँदै उनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्म गठबन्धन जारी रहने र त्यसपश्चात आवश्यकताको आधारमा छलफल हुनसक्ने बताएका हुन्।
‘यस प्रतियोगितामा ४० बर्ष पूरा भएका खेलाडीहरु मात्रै सहभागी हुन पाउनेछन्। नागस्वती चौरमा हुने प्रतियोगितामा विभिन्न जिल्लाका करिब १८ वटा क्लवको सहभागिता हुने अनुमान रहेको छ’, उनले भने, ‘पुराना खेलाडीह...
आइतबार हेटौंडामा एक कार्यक्रमकाबीच बागमती प्रदेश भित्रका हेमोफिलियाका बिरामीका लागि करिब एक करोड रुपैयाँ बराबरको एकहजार १३० भायल औषधि हस्तान्तरण गरेको हो।