संकटा क्लवलाई निराश पार्दै मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रिय बाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले जितेको छ।
घरेलु टोली मकवानपुर ११ लाई निराश बनाउँदै ए डिभिजन क्लव संकटा मकवानपुरको बागमतीमा जारी पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
घरेलु टोली मकवानपुर ११ लाई निराश बनाउँदै ए डिभिजन क्लव संकटा मकवानपुरको बागमतीमा जारी पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
सशस्त्र प्रहरीको एपिएफ क्लवलाई हराउँदै संकटा क्लव पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। संकटाले एपिएफलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।