मकवानपुरको बागमती गाउँपालिकामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। यस्तै एक जनाको उद्धार गरिएको छ भने ५ जना बेपत्ता भएका छन्। हराइरहेका मध्ये पासाङ घिसिङलाई जीवितै उद्धार गरिएको हो।
मकवानपुर प्रहरीले अवैध लागू औषधसहित दुई जनालाई पक्रेको छ। ५२४ थान अवैध लागू औषध डाइजेपामसहित दुई जनालाई पक्रेको हो। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ नम्बर वडाका १९ वर्षीय इमरान मन्सुर र वीरगञ्जक...
सम्झौता बमोजिमको निर्माण कार्य सम्पन्न गरिसक्दा पनि भुक्तानी नपाएपछि मकवानपुरका निर्माण व्यवसायी समस्यामा परेका छन्। उनीहरु भुक्तानीको माग गर्दै सम्बन्धित सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाइरहेका छन्।
आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा सवारी दुर्घटनामा परेर ६१ जनाले ज्यान गुमाएका छन्। अघिल्लो वर्ष २५२ वटा सवारी दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनमा अपाङ्गता आरक्षण कोटा घटाएको विरुद्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समितिले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनमा अपाङ्गता आरक्षण कोटा घटाएको विरुद्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समितिले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।