गणेशदर्पण अधिकारी गणेशदर्पण अधिकारी
चैनपुर जेसीज कपको उपाधी प्रदेश प्रहरीलाई
खेल
Clock ०१ कार्तिक २०८० | २ मिनेट पाठ
चैनपुर जेसीज कपको उपाधी प्रदेश प्रहरीलाई
चैनपुर जेसीज प्रस्तावितले आयोजना गरेको प्रथम जेसीज कप खुला फुटबल प्रतियोगिताको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको छ।
Whatsapp
हेटौंडा अस्पतालमा २५ बेडको वार्डबाट मनोचिकित्सा सेवा
स्वास्थ्य
Clock २५ असोज २०८० | २ मिनेट पाठ
हेटौंडा अस्पतालमा २५ बेडको वार्डबाट मनोचिकित्सा सेवा
हेटौंडा अस्पतालमा मानसिक स्वास्थ्य उपचार सेवाको सुरुवात भएको छ।
Whatsapp
मनहरीका ११५ विद्यार्थीलाई साइकल वितरण
समाज
Clock २५ असोज २०८० | २ मिनेट पाठ
मनहरीका ११५ विद्यार्थीलाई साइकल वितरण
साढे दुई घन्टासम्म हिँडेर विद्यालय आउनुपर्ने बाध्यता भएका विद्यार्थीको सहजताका लागि मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित पशुपतिनाथ माविले विद्यार्थीलाई साइकल वितरण गरेको छ।
Whatsapp
मकवानपुरमा जेसीज कप फुटबल सुरु
खेल
Clock २३ असोज २०८० | १ मिनेट पाठ
मकवानपुरमा जेसीज कप फुटबल सुरु
चैनपुर जेसीज (प्रस्तावित) को आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा जेसीज कप फुटबल प्रतियोगितामा सुरु भएको छ।
Whatsapp
चिकित्सा ऐनमै समस्या छ, ऐन संशोधन गरेरै छाड्छु: स्वास्थ्य मन्त्री
स्वास्थ्य
Clock २० असोज २०८० | १ मिनेट पाठ
चिकित्सा ऐनमै समस्या छ, ऐन संशोधन गरेरै छाड्छु: स्वास्थ्य मन्त्री
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐनमै समस्या रहेको बताएका छन्।
Whatsapp
जनतालाई सुशासनको प्रत्याभूति दिनुपर्छ: अध्यक्ष नेपाल
राजनीति
Clock २० असोज २०८० | २ मिनेट पाठ
जनतालाई सुशासनको प्रत्याभूति दिनुपर्छ: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राज्यले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सक्नुपर्ने धारणा राखेका छन्।
Whatsapp
बागमती प्रदेशसभा बैठक स्थगित
राजनीति
Clock १७ असोज २०८० | १ मिनेट पाठ
बागमती प्रदेशसभा बैठक स्थगित
बुधबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएका हुन्।
Whatsapp
मकवानपुरमा सवारी दुर्घटना: एकको मृत्यु, १० घाइते
समाज
Clock १७ असोज २०८० | १ मिनेट पाठ
मकवानपुरमा सवारी दुर्घटना: एकको मृत्यु, १० घाइते
मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै दुई वटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
Whatsapp
बागमती प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित
राजनीति
Clock १६ असोज २०८० | १ मिनेट पाठ
बागमती प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित
मंगलबार दिउँसोका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस