भोजाडका अमृत परियारले पनि पहिलोपटक मतदान नयाँ किरण माविबाट मतदान गर्दैैछन्। उनलाई आफ्नो टोल विकास भएको हेर्ने ठुलो धोको छ। त्यसैले यस पटकको स्थानीय तह निर्वाचनमा टोलको व्यवहारिक योजना बनाएका उम्मेदवार...
भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकी छोरी रेनु दाहालाई भोट हाल्न भरतपुर आएका हुन्। निर्वाचन आउन दुई दिनअघि नै चितवन आएका प्रचण्डले कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्।
चितवनका सात वटै पालिका तहमा मतगणनास्थललाई सुरक्षित बनाइएको छ। मतगणनास्थलमा फलामको बारसहित जाली, सिसी क्यामेरा जडान लगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले ज...
भरतपुरको मौलाकालिका अस्पतालले बिरामीको उपचार क्रममा गल्ती भएको स्वीकार गरेको छ। माडी नगरपालिका-५ राधापुरका रामप्रसाद तिवारीको खुट्टामा राखेको रड निकाल्ने क्रममा मंगलबार(हिजो) निधन भएको थियो।
परियार नेपाली कांग्रेसका कार्यकर्ता रहेको खुलेपछि उनलाई राजनीतिक प्रतिशोधका कारण हत्या गरेको आशंका गरिएको थियो। तर, प्रहरीले परियारको हत्या व्यक्तिगत ‘रिसिइबी’ का कारण भएको खुलाएको हो। परियारको आइतबार...
भरतपुर महानगरमा प्रमुख पदका लागि स्वतन्त्रसहित २७ जना उम्मेदवार छन्। मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन दल, एमाले र कांग्रेसबाट स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलबीच हुने देखिन्छ। प्रमुखमा सत्ता गठ...
‘प्रकाश सपुतको गीत जस्तै चितवन कांग्रेसीहरुलाई पीर बिसाउने ठाउँनै छैन, प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउदैछन्, कार्यकर्ता के हेरेर बसेका छन्’, उनले भने, ‘कार्यकर्ताले मन परेका ठाउँमा भोट दिन नपाउ...