वसन्त ढुंगाना वसन्त ढुंगाना
भरतपुर महानगरपालिकाः तीन मतकाे अन्तरले रेनुको अग्रता कायमै
निर्वाचन विशेष
Clock ०२ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुर महानगरपालिकाः तीन मतकाे अन्तरले रेनुको अग्रता कायमै
विजय सुवेदी, नेकपा (एमाले) – ५२४३, रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५२५३, जगन्नाथ पौडेल, (स्वतन्त्र) – २५०१
Whatsapp
भरतपुरमा अघि लागिन् रेनु
निर्वाचन विशेष
Clock ०२ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुरमा अघि लागिन् रेनु
दाहालले ५ हजार १३८ ल्याएकी छिन्। उनलाई पछ्याउँदै एमालेका सुवेदीले ५ हजार १२२ मत ल्याएका छन्। भरतपुरमा दाहाल र सुवेदीको कडा प्रतिस्पर्धा भएको छ।
Whatsapp
भरतपुर महानगरपालिकाः विजय सुवेदीकाे अग्रता कायमै
निर्वाचन विशेष
Clock ०२ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुर महानगरपालिकाः विजय सुवेदीकाे अग्रता कायमै
१० हजार ६०४ मतगणना हुँदा सुवेदीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई १४ मतको झिनो अन्तरले पछि परेका हुन्। सुवेदीले ३ हजार ६६७मत प्राप्त गरेका छन्।
Whatsapp
भरतपुरमा कडा प्रतिस्पर्धाः १५ मतले रेनु पछाडि
निर्वाचन विशेष
Clock ०२ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुरमा कडा प्रतिस्पर्धाः १५ मतले रेनु पछाडि
यसअघि वडा नम्बर एकको मतगणना सकिँदा रेनु १२१ मतले अघि थिइन्। स्वतन्त्र रुपमा उमेद्वारी दिएका जगन्नाथ पौडेलले पनि आफ्नो मत बढाउँदै लागेका छन्। पौडेलले १ हजार २०४ मत ल्याएका छन्।
Whatsapp
भरतपुर महानगरपालिकाः  प्रमुख पदमा एमालेका विजय सुवेदीकाे अग्रता
निर्वाचन विशेष
Clock ०१ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुर महानगरपालिकाः प्रमुख पदमा एमालेका विजय सुवेदीकाे अग्रता
७ हजार ७२७ मतगणना हुँदा सुवेदीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई १४ मतले पछि पfरेका हुन्। सुवेदीले २ हजार ६९३ मत प्राप्त गरेका छन्। सुवेदीलाई पछ्याउँदै दाहालले २ हजार ६७९ मत ल्याएकी छिन्।
Whatsapp
भरतपुरमा रेनु विजयसंग १४ मतले अगाडि
राजनीति
Clock ०१ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुरमा रेनु विजयसंग १४ मतले अगाडि
भरतपुर महानगरपालिकामा ६ हज़ार ४ सय ७७ मत गणना गर्दा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल अगाडि छिन्।
Whatsapp
माडीकाे प्रमुख पदमा एमालेकी महत्तोले मतान्तर फराकिलो बनाउँदै
निर्वाचन विशेष
Clock ०१ जेष्ठ २०७९ | १ मिनेट पाठ
माडीकाे प्रमुख पदमा एमालेकी महत्तोले मतान्तर फराकिलो बनाउँदै
चितवनको माडी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)की ताराकुमारी काजी महत्तो मतान्तर फराकिलो बनाउँदै लगेकी छन्।
Whatsapp
भतरपुरमा मत अन्तर घटाउँदै सुवेदी
निर्वाचन विशेष
Clock ०१ जेष्ठ २०७९ | १ मिनेट पाठ
भतरपुरमा मत अन्तर घटाउँदै सुवेदी
चितवनको भरतपुर महानगरपालिकामा बिजय सुवेदीले मत अन्तर घटाउँदै लगेका छन्। भरतपुर महानगरको वडा नम्बर २ को मतगणना सुरु भएपछि सुवेदीले मत अन्तर घटाउँदै लगेका हुन्।
Whatsapp
भरतपुरमा रेनुको अग्रता कायमै
राजनीति
Clock ०१ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुरमा रेनुको अग्रता कायमै
प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ३ सय ९० मत लिएर दाहाल र सुवेदीलाई पछ्याइरहेका छन्। पछिल्लो पटक भने रेणुले अग्रता बढाउँदै लगेकी छन्। त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस