कांग्रेसले कपिलवस्तुका १०वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ। सत्ता गठबन्धन दलबीच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निष्कर्ष ननिस्किएपछि कांग्रेस एक्ले चुनावमा होमिएको हो।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उठ्ने भन्दै कपिलवस्तु नगरपालिकाका उपमेयरसहित ४८ जना प्रतिनिधिहरुले राजीनामा दिएका छन्। मेयर किरण सिंह, वडा नम्बर ९ का वडाध्यक्षसहित ४ सदस्यहरु र २ कार्य...