आसन्न स्थानीय तहको निर्वाचन नजिकएसंगै राजनीतिक दल र उम्मेदवारहरुले मतदातालाई रिझाउन अनेक हतकन्डा प्रयोग गर्ने गरेका छन्। उनीहरुले घरदैलोलाई तीव्रता दिएका छन्। उनीहरु मत तान्नका लागि अन्तिम तयारीमा जुट...
आसन्न स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा ४ लाख मतपत्र सोमबार बिहान आइपुगेको छ। मतपत्रसँगै नयाँ थपिएका मतदाताहरुको ६१ हजार बढी मतदाता परिचय पत्र समते आएको हो।