किरणमान बज्राचार्य किरणमान बज्राचार्य
महराजगंज साक्षर नगर घोषणा
शिक्षा
Clock २३ भदौ २०७९ | २ मिनेट पाठ
महराजगंज साक्षर नगर घोषणा
नगरपालिकामा रहेको १५ देखि ६० बर्ष उमेर समुहका ९६ दशमलव १५ प्रतिशत साक्षर भएपछि नगरलाई साक्षर नगरपालिका घोषणा गरिएको हो।
Whatsapp
निजामती सेवा दिवसको अवसरमा रक्तदान र फलफूल वितरण
समाज
Clock २२ भदौ २०७९ | १ मिनेट पाठ
निजामती सेवा दिवसको अवसरमा रक्तदान र फलफूल वितरण
सो कार्यक्रममा समेत गरी १७ औ पटक रक्तदान गरेका कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले रक्तदान जिवन दान भन्ने नारालाई आत्मसात गर्दै सबैलाई रक्तदान गर्न अपील गरे। उनले दिवसका अवसरमा रचनात्मक काम गरिए...
Whatsapp
छाडा गाईसँग मोटरसाईल ठोक्किँदा एक युवकको मृत्यु
समाज
Clock २२ भदौ २०७९ | १ मिनेट पाठ
छाडा गाईसँग मोटरसाईल ठोक्किँदा एक युवकको मृत्यु
दुर्घटनामा मोटरसाईकल चालक अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराईको मृत्यु भएको हो। दुर्घटनामा गाईको समेत मरेकोे प्रहरीले जनाएको छ।
Whatsapp
जगदीशपुर तालमा २७ किलोको कछुवा फेला
समाज
Clock २१ भदौ २०७९ | ४ मिनेट पाठ
जगदीशपुर तालमा २७ किलोको कछुवा फेला
तालको उत्तर तर्फ रहेको हरनापुर गाउँमा हिडिरहेको अवस्थामा स्थानीय गाउँलेहरुले फेला पारेका हुन्। फेला पारिएको कछुवा जगदीशपुर तालबाट बाहिर निस्किएको थियो।
Whatsapp
कपिलवस्तुबाट पूर्वराजदूत उपाध्याय, प्रदेश महामन्त्री आचार्य र नेता शाह सिफारिस
राजनीति
Clock २० भदौ २०७९ | ४ मिनेट पाठ
कपिलवस्तुबाट पूर्वराजदूत उपाध्याय, प्रदेश महामन्त्री आचार्य र नेता शाह सिफारिस
प्रदेश र क्षेत्रीय समितबाट आएको नाममा जिल्ला कार्य समितिमा आवेदन दिएकाहरुको नाम केही थप गरी पार्टीको प्रदेश समितिमा नाम सिफारिस गरी पठाइएको पार्टी जिल्ला सभापति अब्दुल कलाम खाले बताए।
Whatsapp
वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग  संकटमा: महासंघ अध्यक्ष सिंह
अर्थ
Clock १८ भदौ २०७९ | २ मिनेट पाठ
वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा: महासंघ अध्यक्ष सिंह
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन
Whatsapp
मजदुरको रकम नदिइ ठेकेदार सम्पर्कविहीन
समाज
Clock १६ भदौ २०७९ | २ मिनेट पाठ
मजदुरको रकम नदिइ ठेकेदार सम्पर्कविहीन
रकम उपलब्ध गराई दिन भन्दै १६ जना पीडीतद्धारा ठेकेदार कम्पनी बिरुद्ध प्रशासन कार्यालयमा उजुरी
Whatsapp
तीज डान्स आईडलको उपाधि फफुरीलाई
समाज
Clock १५ भदौ २०७९ | १ मिनेट पाठ
तीज डान्स आईडलको उपाधि फफुरीलाई
कपिलवस्तुको चन्द्रौटामा संपन्न प्रथम तीज महोत्सव अन्र्गत तीज डान्स आईडलको उपाधि फफुरी इङलिस वोर्डिङले हाता पारेको छ।
Whatsapp
साझा पर्व बन्दै तीज
समाज
Clock १२ भदौ २०७९ | ३ मिनेट पाठ
साझा पर्व बन्दै तीज
पहाडिया समुदायले मात्र मनाउने मान्यतालाई तोडदै यहाका मधेसी, मुस्लिम दलित समुदायका महिलाहरु समेत तिज रमाइले गरी मनाउन थालेका छन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस