उजुरी परेका ८५ प्रतिशत मुद्दाको छिनोफानो मिलापत्रमा गर्ने गरिएको हो। खानबस्न नदिएको, गाली गलौच गरिएको, कुटपीट, बिवाह दर्ता नगराएको लागतयमा उजुरी पर्ने गरेको छ।
रजिस्ट्रेशनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भु– स्वामित्व बढदै गएको छ। केही बर्ष अघिसम्म नगन्य मात्रामा महिलाको नामा जग्गा पास हुनेक्रम अहिले उत्साहजनकरुपमा बृद्धि भएको देखिन्छ
पानी नपर्दा कपिलवस्तुका कृषक पम्पसेट कै भरमा धान रोप्ने गरेका छन्। असार सकिन लाग्दा समेत अहिलेसम्म जिल्लामा पर्याप्त बर्षा नहुँदा उनीहरु पम्पसेट कै भरमा सिचाई गरेर धान रोप्न बाध्य भएका हुन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) अन्तर्गत निजी स्तरमा संचालित शिक्षण सस्थाको छाता संगठन निजी प्राविधिक शिक्षालय महासंघको ८ औं महाधिवेशनबाट कपिलवस्तुका अरुण कुमार पाण्डे निर्विर...
२०औं राष्ट्रिय धान दिवसका अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा रोपाइँ महोत्सव गरिएको छ। कृषि ज्ञान केन्द्र, धान सुपर जोन कपिलवस्तु, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर...