लागुऔषध चरेश ओसारपसार तथा ढुवानीमा महिलाहरुलाई भरियाको रुपमा प्रयोग गर्ने क्रम बढिरहेको छ। चरेश कारोबारीहरुले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी भारत तर्फ चरेश ढुवानीमा महिलाहरुको प्रयोग गर्दै आइरहेका...
पूर्व पश्चिम राजमार्ग बिस्तार, रेलवे लाइन सिचाई बिद्युत उत्पादन केन्द्र निर्माण र प्रसारण लाइन लगायत पूर्वाधार निर्माण गर्दा वन्यजन्तु मैत्री बनाउनु पर्नेमा सरोकारवालाहरूको जोड छ।
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १० हदौनामा अस्थायी तटबन्ध निर्माण गरिए पछि गाउँ सुरक्षित भएको छ। गत असार र साउनमा बाणगंगा नदीमा बाढी आउँदा तीव्र रूपमा नदी कटान भएको थियो।