कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नम्बर ४ पिपरामा भएको जलसामा सरिक हुन जाने क्रममा गाडीमा पान खाएर थुेकेको बिषयमा स्थानीय युवाहरू र वडाध्यक्ष ताहिरबिच विवाद भएको थियो।
५२ वर्षीय फरहान खानलाई पक्राउ पुजी जारी गरी अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद लिइएको डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख राजु क्षेत्रीले बताए ।
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ६ सानो बुटहनिया स्थित उखु बारीमा ३ वटा नीलगाई मारेको आरोपमा ६ राउन्ड गोली सहित एक जना सिकारी पक्राउ परेका छन् ।