दीर्घराज प्रसाई दीर्घराज प्रसाई
बिर्सिइएका बहादुर शाह
विचार
Clock ०७ असार २०८१ | ३ मिनेट पाठ
बिर्सिइएका बहादुर शाह
नेपाल एकीकरणका योद्धा बहादुर शाहको जन्म २६८ वर्षअघि असार ६ गते भएको थियो। उनी राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा हुन्।
Whatsapp
प्रसंग स्वामी प्रपन्नाचार्यको
विचार
Clock २६ कार्तिक २०८० | ५ मिनेट पाठ
प्रसंग स्वामी प्रपन्नाचार्यको
ईशाकी आमाको मूर्ति हिन्दु रानी–महारानी जस्तो साडी–गुन्युँ र निधारमा हिन्दुहरूले लगाउने टीका लगाएको छ। हिन्दु परिवारमा ईशाले जन्म लिएको बारेमा कतिपय पाश्चात्य विद्वान्को पनि यही मत छ।
Whatsapp
महेन्द्र, बिपी र नरहरिनाथ
विचार
Clock १७ फागुन २०७९ | ६ मिनेट पाठ
महेन्द्र, बिपी र नरहरिनाथ
गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा देखिएको हल्ला आयो। जबकि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नुभयो?
Whatsapp
शिवरात्रिमा शिवश्रद्धा
कला/साहित्य
Clock ०६ फागुन २०७९ | ५ मिनेट पाठ
शिवरात्रिमा शिवश्रद्धा
नेपालका हिन्दु र बौद्ध जगत्मा फुट ल्याएर परचक्रीहरूको इसारामा केही नेपाली कुचक्रीहरू पशुपतिनाथको अस्मिता र महिमा तोड्न खोज्दै आएका छन्, जुन सम्पूर्ण हिन्दु तथा बौद्ध जगत्का लागि दुःखद अवस्था हो।
Whatsapp
नाट्यसम्राट बालकृष्ण समको सम्झनामा
विचार
Clock २४ माघ २०७९ | ५ मिनेट पाठ
नाट्यसम्राट बालकृष्ण समको सम्झनामा
‘स्वर्गबाट यहाँ ओर्ले भने अमर मर्दछन्, चिन्ताको रापले सुक्दै किता पत्थर बन्दछन्। समजीको ‘मुटुको व्यथा’ नाटकमा व्यक्त यो कविताको व्याख्या गरेर मैले सुनाएँ। निचोडमा ‘बुद्धले पनि पाप गरे भने नरक पुग्छन्’...
Whatsapp
सहिदको सम्मान
विचार
Clock १५ माघ २०७९ | ६ मिनेट पाठ
सहिदको सम्मान
दशरथ चन्द र गंगालाललाई शोभा भगवतीपूर्व विष्णुमती किनारमा माघ १५ गते गोली ठोकेर मारिएको थियो।
Whatsapp
पृथ्वी र ‘विशाल नेपाल’
विचार
Clock २७ पौष २०७९ | ७ मिनेट पाठ
पृथ्वी र ‘विशाल नेपाल’
भारतमा अंग्रेजको दबदबा बढ्न लागेपछि हिमवत्खण्ड नेपालका ५४ भन्दा स-साना राज्यहरू पनि गम्भीर संकटमा पर्न लागेका थिए। यस अवस्थामा यहाँका ससाना हिन्दु राज्यहरूको एकीकरण गरेर गोर्खाका राजा पृथ्वीनारायण शाह...
Whatsapp
जनमानसमा अमर राजा वीरेन्द्र
विचार
Clock १६ पौष २०७९ | ९ मिनेट पाठ
जनमानसमा अमर राजा वीरेन्द्र
राजसंस्थाका बारेमा बिपी कोइरालाको भनाइ थियो– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन। नेपालको अस्तित्व त राजाको अहम् स्वार्थको कुरा हो। त्यसैले राजाहरूले देश बचाएका छन्। म चाहन्छु राज...
Whatsapp
बडादसैं: मिलन बिन्दुको पर्व
कला/साहित्य
Clock १५ असोज २०७९ | ८ मिनेट पाठ
बडादसैं: मिलन बिन्दुको पर्व
घटस्थापनादेखि दशमीका दिनसम्म भ्याएसम्म सबै शक्तिपीठहरूमा सबै जातका नेपालीहरू आराधनाका लागि पुग्ने गर्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस