टपेन्द्र कार्की टपेन्द्र कार्की
सुपुर्दगी सन्धि पुनरावलोकन गर्न नेपाल-भारत सहमत
राजनीति
Clock ०९ साउन २०८२ | ५ मिनेट पाठ
सुपुर्दगी सन्धि पुनरावलोकन गर्न नेपाल-भारत सहमत
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निश्चित भएको चर्चासँगै दुई मुलुकबिचको ‘सुपुर्दगी सन्धिको पुनरवलोकन गर्ने तथा पारस्परिक कानुनी सहायता’को पाठलाई अन्तिम रूप दिने सहमति भएको छ।
Whatsapp
थाइल्याण्डबाट नेपालमा गाँजाको ओसारपसार, एक वर्षमा ४५ भारतीयविरूद्ध मुद्दा
अपराध
Clock ०८ साउन २०८२ | ३ मिनेट पाठ
थाइल्याण्डबाट नेपालमा गाँजाको ओसारपसार, एक वर्षमा ४५ भारतीयविरूद्ध मुद्दा
नेपालमा अवैध तरीकाले उत्पादित गाँजा भारततिर तस्करी भइरहेका बेला थाइल्याण्डको गाँजा भारतीय नागरिक मार्फत काठमाडौं आइरहेको छ।
Whatsapp
भिजिट भिसाको ‘नयाँ ट्रान्जिट’ दिल्ली: ४७ महिलाको  उद्धार गरि नेपाल फर्काइँदै
समाज
Clock ०८ साउन २०८२ | २ मिनेट पाठ
भिजिट भिसाको ‘नयाँ ट्रान्जिट’ दिल्ली: ४७ महिलाको उद्धार गरि नेपाल फर्काइँदै
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएपछि मानव तस्करहरूले ‘दिल्ली रुट’ प्रयोग गरेर विदेश पठाउन लागेका ४७ जना नेपाली महिलालाई भारतबाट उद्धार गरिएको छ।
Whatsapp
केपी कठोर, विद्या ‘पर्ख र हेर’
राजनीति
Clock ०८ साउन २०८२ | ५ मिनेट पाठ
केपी कठोर, विद्या ‘पर्ख र हेर’
नेकपा एमालेले केन्द्रीय कमिटीकों नवौ बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा निषेध गरेसँगै अध्यक्ष केपी शर्मा ओली थप कठोर बन्ने तहमा पुगेका छन्।
Whatsapp
विद्यालाई रोक्दा योगेशको कारबाही सम्झँदै सुरेन्द्रले भने: यस्तो निर्णय नगरौँ
राजनीति
Clock ०७ साउन २०८२ | ७ मिनेट पाठ
विद्यालाई रोक्दा योगेशको कारबाही सम्झँदै सुरेन्द्रले भने: यस्तो निर्णय नगरौँ
एमाले उपाध्यक्ष समेत रहेका पाण्डेले यति बेला उठाएको विषय र त्यस बेला के भएको थियो भनेर केही हामीले इतिहास फर्केर हेर्नुपर्ने हुन्छ ।
Whatsapp
एमाले बैठक: संविधान सम्झाउँदै विद्यालाई रोक्दै
राजनीति
Clock ०७ साउन २०८२ | ६ मिनेट पाठ
एमाले बैठक: संविधान सम्झाउँदै विद्यालाई रोक्दै
एमालेको सचिवालय बैठक हुँदै केन्द्रीय कमिटीसम्म करिब तीन दर्जन नेताहरूले राजनीतिमा भण्डारीको आउनु पर्ने मत राखेका थिए ।
Whatsapp
‘प्रकृतिको मृत्युमा किट प्रशासन जिम्मेवार’
समाज
Clock ०७ साउन २०८२ | ६ मिनेट पाठ
‘प्रकृतिको मृत्युमा किट प्रशासन जिम्मेवार’
भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्युमा कलेज प्रशासन दोषी भएको प्रतिवेदन बुझाइएको छ।
Whatsapp
ओलीलाई गुट नचलाउन भण्डारीको चेतावनी
राजनीति
Clock ०७ साउन २०८२ | ४ मिनेट पाठ
ओलीलाई गुट नचलाउन भण्डारीको चेतावनी
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको नेतृत्व गर्ने बताएकी छन्।
Whatsapp
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा निषेध
राजनीति
Clock ०७ साउन २०८२ | ५ मिनेट पाठ
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा निषेध
एमाले केन्द्रीय कमिटीको नवौँ बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराखिने निर्णय गर्दै उनलाई पार्टीको राजनीतिमा आउन नदिने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस