टपेन्द्र कार्की टपेन्द्र कार्की
एमाले महाधिवेशनको तुस टिकट वितरणमा पोखियो
राजनीति
Clock ०५ माघ २०८२ | ४ मिनेट पाठ
एमाले महाधिवेशनको तुस टिकट वितरणमा पोखियो
नेकपा एमालेले ११औं महाधिवेशनमा केपी ओलीको विपक्षमा उभिएका नेताहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न छेकबार लगाएको छ।
Whatsapp
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरण: विशेषको ‘बेरीत’ आदेशविरुद्ध अख्तियार सर्वोच्चमा
समाज
Clock ०३ माघ २०८२ | ५ मिनेट पाठ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरण: विशेषको ‘बेरीत’ आदेशविरुद्ध अ...
विशेष अदालतले प्रतिवादीहरूलाई न्यून धरौटी र साधारण तारेखमा छाड्न दिएको आदेश बेरीतको भएकाले बदर हुनुपर्ने मागदाबीसहित अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको हो।
Whatsapp
लामिछानेविरुद्धका मुद्दा फिर्ता तयारी: सम्पत्ति शुद्धीकरण र संगठित अपराधका सबै मुद्दा प्रभावित हुने
राजनीति
Clock ०२ माघ २०८२ | ११ मिनेट पाठ
लामिछानेविरुद्धका मुद्दा फिर्ता तयारी: सम्पत्ति शुद्धीकरण र संगठित अपराधका सबै म...
फौजदारी कानुनमा व्यक्तिभन्दा कसुरलाई प्राथमिकतामा राख्नुपर्नेमा लामिछानेको हकमा त्यस्तो नहुने सरकारी रबैयाले देखाएको छ।
Whatsapp
थापाको नेतृत्वले वैधता पाउने कानुनविद्को दाबी
राजनीति
Clock ०२ माघ २०८२ | ३ मिनेट पाठ
थापाको नेतृत्वले वैधता पाउने कानुनविद्को दाबी
नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोग छलफलमा जुटेका बेला कानुनविद्हरुले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले वैधता पाउने दाबी गरेका छन्।
Whatsapp
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका सबै मुद्दा प्रभावित हुने
अपराध
Clock ०१ माघ २०८२ | ७ मिनेट पाठ
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका सबै मुद्दा प्रभावित हुने
कसुरभन्दा व्यक्ति केन्द्रित भएर लामिछानेविरुद्धका मुद्दा फिर्ता लिए देशका विभिन्न अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्य मुद्दा पनि प्रभावित हुने कानुनविद् बताउँछन् ।
Whatsapp
रविविरुद्धका मुद्दा फिर्ता लिने तयारीमा सरकार
राजनीति
Clock ०१ माघ २०८२ | ४ मिनेट पाठ
रविविरुद्धका मुद्दा फिर्ता लिने तयारीमा सरकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लगाइएको संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा फिर्ता लिनका लागि दिएको निवेदनका सम्बन्धमा प्रक्रिया अघि बढाउन महान्यायाधिवक्त...
Whatsapp
अस्ताउँदा देउवा, उदाउँदा थापा
राजनीति
Clock ०१ माघ २०८२ | ६ मिनेट पाठ
अस्ताउँदा देउवा, उदाउँदा थापा
उमेरले आठ दशक टेक्न लागेका शेरबहादुर देउवाको राजनीति पनि करिबकरिब अस्ताउन लागेको अवस्था छ।
Whatsapp
मधेस प्रदेशका मतदानस्थल: ५० प्रतिशत संवेदनशील
राजनीति
Clock ३० पौष २०८२ | ४ मिनेट पाठ
मधेस प्रदेशका मतदानस्थल: ५० प्रतिशत संवेदनशील
गृह मन्त्रालय स्रोतका अनुसार फागुनमा हुने संघीय संसद्को निर्वाचनमा मधेस प्रदेशका दुई हजार एक सय ५७ मतदानस्थलमध्ये एक हजार एक सय ६८ अति संवेदनशील सूचीमा छन्।
Whatsapp
समानुपातिक बन्दसूचीबाट नाम फिर्ताले दलहरूमा हलचल
राजनीति
Clock २९ पौष २०८२ | ३ मिनेट पाठ
समानुपातिक बन्दसूचीबाट नाम फिर्ताले दलहरूमा हलचल
उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा धेरै जनमत पार्टीका छन्। नाम फिर्ताका लागि जनमत पार्टीका २० जनाले निवेदन दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस