टपेन्द्र कार्की टपेन्द्र कार्की
‘स्थापित पार्टीबाहेक जनताले अरूलाई पाखा लगाइदिन्छन्’
‘स्थापित पार्टीबाहेक जनताले अरूलाई पाखा लगाइदिन्छन्’
विकासका चाहना, सत्तामा हुँदा हामीले पूरा गर्नुपर्ने हो र प्रतिपक्षमा बस्दा आवाज उठाउने हो।
Whatsapp
निर्वाचनको मुखमा गौर अशान्त : दुई समुदायबिच झडपपछि ‘हाइ अलर्ट’मा मधेस
निर्वाचन विशेष
Clock १० फागुन २०८२ | ४ मिनेट पाठ
निर्वाचनको मुखमा गौर अशान्त : दुई समुदायबिच झडपपछि ‘हाइ अलर्ट’मा मधेस
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत केही नेताले चुनावको वातावरण बनिनसकेको बताउँदै आएका बेला रौतहटको गौर बजार तीन दिनदेखि अशान्त बनेको छ।
Whatsapp
सर्लाही-३ : मिटरव्याजी पीडितका अभियन्ता श्रेष्ठलाई क्यासिनो सञ्‍चालकको टक्कर
सर्लाही-३ : मिटरव्याजी पीडितका अभियन्ता श्रेष्ठलाई क्यासिनो सञ्‍चालकको टक्कर
नेकपाका नारायणकाजी श्रेष्ठको प्रतिस्पर्धी रास्वपाका नरेन्द्र साह कलवार देखिएका छन् । श्रेष्ठ र कलवारको भिडन्तमा एमालेका हरि उप्रेती कमजोर देखिएका छैनन् ।
Whatsapp
तिरूहुतिया गाछीमा दोस्रो पटक भेटिएको कांग्रेस
राजनीति
Clock ०८ फागुन २०८२ | ५ मिनेट पाठ
तिरूहुतिया गाछीमा दोस्रो पटक भेटिएको कांग्रेस
भाषण र नाराले मात्र मतदाता सन्तुष्ट छैनन्, स्पष्ट दृष्टिकोण दिनसक्यो भने तिरुहुतिया गाछीमा भेटिएको कांग्रेसले मधेसमा सफलता प्राप्त गर्न असहज छैन।
Whatsapp
एमाले घोषणापत्र: आकर्षक तर महत्वाकांक्षी
निर्वाचन विशेष
Clock ०७ फागुन २०८२ | ६ मिनेट पाठ
एमाले घोषणापत्र: आकर्षक तर महत्वाकांक्षी
नेकपा एमालेले विगतदेखि नै आकर्षक चुनावी अजेन्डा बनाउँदै आएको छ। यस पटक पनि उसले आकर्षक र महत्वाकांक्षी अजेन्डाहरु समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
Whatsapp
बालेन्द्र ‘साह’ कि ‘शाह’
राजनीति
Clock ०५ फागुन २०८२ | ३ मिनेट पाठ
बालेन्द्र ‘साह’ कि ‘शाह’
बालेन्द्रले सुरुमा लिएको नागरिकतामा थर ‘साह’ नै उल्लेख भएको देखिन्छ। उनले जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता प्रमाणपत्र नम्बर ५१९२ को नागरिकता २०६३ पुस ६ मा लिएका थिए। त्यसमा थर ‘साह’ नै लेख...
Whatsapp
पञ्चायतका ‘पुरेत’ जसले प्रधानमन्त्री हुने मौकै पाएनन्
निर्वाचन विशेष
Clock ०४ फागुन २०८२ | ४ मिनेट पाठ
पञ्चायतका ‘पुरेत’ जसले प्रधानमन्त्री हुने मौकै पाएनन्
पञ्चायतकालमा नेताहरूले भन्ने गर्थे -डा. तुलसी गिरी पञ्चायतकी आमा हुन् भने विश्वबन्धु थापा ‘पुरेत’।
Whatsapp
‘पृथ्वीपथ’मा राप्रपा
निर्वाचन विशेष
Clock ०३ फागुन २०८२ | ६ मिनेट पाठ
‘पृथ्वीपथ’मा राप्रपा
राप्रपाले निर्वाचन संकल्पपत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विषय छाडेर शासकीय मार्गचित्रका रूपमा ‘पृथ्वीपथ’लाई अघि सारेको छ।
Whatsapp
देशैभरका कार्यालय प्रमुखलाई बोलाएर आइजिपी कार्कीले भने : फसाउन सक्छन्, प्रमाण सुरक्षित गरी काम गर्नू
राजनीति
Clock ०१ फागुन २०८२ | ४ मिनेट पाठ
देशैभरका कार्यालय प्रमुखलाई बोलाएर आइजिपी कार्कीले भने : फसाउन सक्छन्, प्रमाण सु...
नेपाल प्रहरी नेतृत्वले निर्वाचनमा उम्मेदवार र दलका कार्यकर्ताले प्रहरीलाई नै फसाउने गरी काम गर्न सक्ने भएकाले प्रमाण सुरक्षित राखेर काम गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस