महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ब्राउनसुगरसहित २ जना पक्राउ
अपराध
Clock १८ असोज २०८३ | २ मिनेट पाठ
मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ब्राउनसुगरसहित २ जना पक्राउ
पक्राउ परेको भोलिपल्ट बिहान १६ गते चर्पी लगेर दिशा गर्न लगाउँदा उनको मलद्वारमा प्लास्टिकले बेरेर लुकाई राखेको अबस्थामा ब्राउन सुगर फेला परेको बताइएको छ ।
Whatsapp
दसैँ-तिहार लक्षित गर्दै खोटाङका दुई ठाउँमा यात्रु सहायता कक्ष
समाज
Clock १७ असोज २०८३ | ३ मिनेट पाठ
दसैँ-तिहार लक्षित गर्दै खोटाङका दुई ठाउँमा यात्रु सहायता कक्ष
नजिकिँदै गरेको दसैँ-तिहारजस्ता चाडबाडलाई लक्षित गर्दै खोटाङ ट्राफिकले दुई ठाउँमा यात्रु सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरेको छ।
Whatsapp
उदयपुर कांग्रेसमा चुनावमार्फत नेतृत्व चयन
राजनीति
Clock १३ असोज २०८३ | ३ मिनेट पाठ
उदयपुर कांग्रेसमा चुनावमार्फत नेतृत्व चयन
१५ औँ महाधिवेशनको चटारोमा रहेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. १ र प्रदेशसभा १ (ख) को नेतृत्व चयन गर्न चुनावी प्रक्रिया अपनाउनु परेको छ।
Whatsapp
लगातार वर्षाले बन्द भएका सडकहरू सुचारु
समाज
Clock १३ असोज २०८३ | ४ मिनेट पाठ
लगातार वर्षाले बन्द भएका सडकहरू सुचारु
चार दिन देखिको अविरल वर्षा रोकिएसँगै उदयपुरका सडकहरू सुचारु भएका छन्।
Whatsapp
विद्यालयमा ‘शिक्षामा सीप कार्यक्रम’
शिक्षा
Clock १२ असोज २०८३ | ४ मिनेट पाठ
विद्यालयमा ‘शिक्षामा सीप कार्यक्रम’
गाउँपालिकाले कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाईलक्षित गर्दै सोकार्यक्रम कार्यान्वयन थालेको कार्यवाहक अध्यक्ष पुष्पलाल राईले बताए ।
Whatsapp
वर्षाले उदयपुरका सडक क्षतविक्षत: पहाडमा पहिरो, तराईमा डुबान
समाज
Clock १० असोज २०८३ | २ मिनेट पाठ
वर्षाले उदयपुरका सडक क्षतविक्षत: पहाडमा पहिरो, तराईमा डुबान
पहाडी भेगमा पहिरो र तल्लो समथर भू-भागमा खोलाहरूको कटान तथा डुबान बढेपछि सदरमुकाम गाईघाटसँग ग्रामीण भेगको यातायात सम्पर्क विच्छेद भएको छ।
Whatsapp
प्रमुख प्रशासकीय अधिकृत नहुँदा त्रियुगाको कामकाज प्रभावित
समाज
Clock १० असोज २०८३ | ३ मिनेट पाठ
प्रमुख प्रशासकीय अधिकृत नहुँदा त्रियुगाको कामकाज प्रभावित
त्रियुगा नगरपालिकामा विगत तीन महिनायता प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ।
Whatsapp
उदयपुरका दुई लोकमार्गमा रात्रिकालीन यात्रामा रोक
समाज
Clock ०८ असोज २०८३ | १ मिनेट पाठ
उदयपुरका दुई लोकमार्गमा रात्रिकालीन यात्रामा रोक
लगातारको वर्षासँगै बाढी र पहिरोको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाका दुई प्रमुख लोकमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
Whatsapp
उदयपुरका आठवटै पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न, देउवा पक्ष समानान्तर तयारीमा
राजनीति
Clock ०८ असोज २०८३ | २ मिनेट पाठ
उदयपुरका आठवटै पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न, देउवा पक्ष समानान्तर तयारीमा
१५ औं महाधिवेशन गराईरहेको गगन थापा नेतृत्वको विशेष महाधिवेशनपक्षधर नेपाली कांग्रेसले उदयपुरका ८ वटै स्थानीयतहमा नेतृत्व चयन सकेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस