महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
उदययपुरमा शुक्रबार बिहानसम्म कर्फ्यू
समाज
Clock २६ भदौ २०८२ | १ मिनेट पाठ
उदययपुरमा शुक्रबार बिहानसम्म कर्फ्यू
जेन-जी पुस्ताको आन्दोलनपछिको विकसित परिस्थितिमा थप क्षति हुन नदिन बुधबारदेखि लागू भएको कर्फ्यू उदयपूरमा शुक्रबार बिहानसम्म कायम भएको छ । प्रशासनले बिहीबार साँझदेखि कर्फ्यूको समय २ घण्टा बढाएको छ ।
Whatsapp
ठेकेदार र सरकारले बेवास्ता गरेपछि कोदालो बोकेर राजमार्ग मर्मतमा जुटे जनता
समाज
Clock २१ भदौ २०८२ | २ मिनेट पाठ
ठेकेदार र सरकारले बेवास्ता गरेपछि कोदालो बोकेर राजमार्ग मर्मतमा जुटे जनता
दशकौंदेखि ठेकेदारको लापरबाही र संघीय सरकारको बेवास्ताले अलपत्र परेको राष्ट्रिय गौरवको आयोजना, मध्यपहाडी लोकमार्ग, मर्मत गर्ने जिम्मा अन्ततः स्थानीयले नै आफ्नो काँधमा लिएका छन्।
Whatsapp
बेलकाले करारका १३ कर्मचारी हटायो
समाज
Clock १९ भदौ २०८२ | २ मिनेट पाठ
बेलकाले करारका १३ कर्मचारी हटायो
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार दरबन्दीभन्दा बढी करारका कर्मचारी हटाउने निर्णय गर्दै बैठकले करार सेवा अवधि नवीकरण नगर्ने निर्णय गरेको जनाएको छ।
Whatsapp
अनुदानको मल राख्ने व्यापारी पक्राउ, मल किसानलाई वितरण
समाज
Clock १७ भदौ २०८२ | ३ मिनेट पाठ
अनुदानको मल राख्ने व्यापारी पक्राउ, मल किसानलाई वितरण
किसानले माग गरेअनुसार नगरपालिकाको सिफारिसमा कृषि सामग्री कम्पनी लिमिटेड गाईघाटले पठाएको मल हराईरहेका बेला व्यापारीको गोदाममा अवैध मल फेला पारेको हो ।
Whatsapp
बालिकामाथि जबरजस्ती करणी आरोपमा प्रधानाध्यापक पक्राउ
अपराध
Clock १६ भदौ २०८२ | १ मिनेट पाठ
बालिकामाथि जबरजस्ती करणी आरोपमा प्रधानाध्यापक पक्राउ
आफ्नै बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्।
Whatsapp
कविता संग्रह‘आदर्श पहाड’ सार्वजनिक
कला/साहित्य
Clock १५ भदौ २०८२ | १ मिनेट पाठ
कविता संग्रह‘आदर्श पहाड’ सार्वजनिक
अझ नेपालमा बस्दाभन्दा बढी गाउँको माया, स्वदेश मोह र राष्ट्रभक्ति बढी हुने अभिव्यक्तिस्वरुप यो सृजना पाठकलाई सुम्पेको बताए ।
Whatsapp
उदयपुरमा मृत भेटिएका युवक नुवाकोटका
अपराध
Clock १५ भदौ २०८२ | १ मिनेट पाठ
उदयपुरमा मृत भेटिएका युवक नुवाकोटका
उदयपुरको बेलका नगरपालिकास्थित निर्माणाधीन समावेशी पार्कमा मृत भेटिएका युवकको घर नुवाकोट रहेको खुलेको छ ।
Whatsapp
सडक कालोपत्रे हुने खबरले खुसी
समाज
Clock १५ भदौ २०८२ | २ मिनेट पाठ
सडक कालोपत्रे हुने खबरले खुसी
आगामी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ३० करोड बजेटको स्रोत सुनिश्चित गरेसँगै सडक कालोपत्रे हुने अपेक्षासहित जिल्लाबासीमा खुसी भएका छन् ।
Whatsapp
निर्माणाधीन पार्कमा युवक मृत फेला
समाज
Clock १५ भदौ २०८२ | १ मिनेट पाठ
निर्माणाधीन पार्कमा युवक मृत फेला
तर, वास्तविक कुरा भने अनुसन्धानपछि मात्र खुल्ने उनको भनाइ छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस