महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
गणतन्त्र र संविधान रक्षार्थ एमालेले प्रदेशमा प्रर्दशन गर्छः शेरधन राई
राजनीति
Clock १७ कार्तिक २०८२ | ३ मिनेट पाठ
गणतन्त्र र संविधान रक्षार्थ एमालेले प्रदेशमा प्रर्दशन गर्छः शेरधन राई
पार्टीको प्रदेश इञ्चार्जसमेत रहेका नेता राईले लोकतान्त्रिक गणतन्त्र र ०७२ को संविधान बचाउन प्रदेशभरी जनप्रर्दशन गर्ने तयारी भईरहेको बताए ।
Whatsapp
उत्पादनलाई जोड दिँदै हलेसी, बाहिरका कुखुरा भित्र्याउन बन्देज
समाज
Clock १७ कार्तिक २०८२ | १ मिनेट पाठ
उत्पादनलाई जोड दिँदै हलेसी, बाहिरका कुखुरा भित्र्याउन बन्देज
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मासुका उपभोगलाई बाहिरबाट ब्रोईलर कुखुरा भित्रउन बन्देज लगाएको छ ।
Whatsapp
मलद्वारमा लुकाएको ३३ एम्पुल लागूऔषधसहित दुई जना पक्राउ
अपराध
Clock १७ कार्तिक २०८२ | १ मिनेट पाठ
मलद्वारमा लुकाएको ३३ एम्पुल लागूऔषधसहित दुई जना पक्राउ
लागूपदार्थ ओसारपसारको आरोपमा उदयपुरमा दुई जना पक्राउ परेका छन् ।
Whatsapp
साढे १० किलो गाँजासहित अटो चालक पक्राउ
अपराध
Clock १६ कार्तिक २०८२ | १ मिनेट पाठ
साढे १० किलो गाँजासहित अटो चालक पक्राउ
बेलका नगरपालिका १ आम्बासीस्थित भागलपुर प्रहरी चौकीबाट खटेको टोलीले अटो रिक्सामा लादै गरेको गाँजासहित चालक पक्राउ गरेको हो ।
Whatsapp
वर्षापछिको बाढी पहिरोले अवरुद्ध सडक अझै खुलेनन्
समाज
Clock १६ कार्तिक २०८२ | ३ मिनेट पाठ
वर्षापछिको बाढी पहिरोले अवरुद्ध सडक अझै खुलेनन्
गाईघाट दिक्तेल सगरमाथा लोकमार्गको उदयपुरतर्फ विभिन्न ठाउँमा पहिरो गएर सडक सुचारु हुन नसकेको स्थानीयले बताएका छन् ।
Whatsapp
त्रियुगाको बाढीले ५० ह्युम पाईप बगायो
समाज
Clock १५ कार्तिक २०८२ | २ मिनेट पाठ
त्रियुगाको बाढीले ५० ह्युम पाईप बगायो
बाढीले चौदण्डीगढी नगरपालिका ५ र ९ स्थित त्रियुगा नदीक्षेत्रमा लगाइएको ह्युमपाईप बगाउँदा यातायात आउजाउ अवरुद्ध भएको हो ।
Whatsapp
वर्षाले खोटाङमा पाकेको धान नष्ट
अर्थ
Clock १५ कार्तिक २०८२ | २ मिनेट पाठ
वर्षाले खोटाङमा पाकेको धान नष्ट
वर्षभरी खाने कमाई यसरी वर्षाले क्षति गरेपछि किसानलाई आउदो वर्ष चर्को अनिकालको पीरलो भएको किसानले गुनासो गरेका छन् ।
Whatsapp
पाक्न लागेको धान खेतमै नष्ट
अर्थ
Clock १४ कार्तिक २०८२ | ४ मिनेट पाठ
पाक्न लागेको धान खेतमै नष्ट
वर्षाले विभिन्न ठाउँको धान खेतमा सबभन्दा बढी क्षति गरेको छ भने सडकहरु प्नि भत्केर यातायात आवागमनमा असहज स्थिति पैदा गरेको छ ।
Whatsapp
वातिखुम भलिबलको उपाधि धितुङ र खिदिमालाई
खेल
Clock १३ कार्तिक २०८२ | १ मिनेट पाठ
वातिखुम भलिबलको उपाधि धितुङ र खिदिमालाई
उपाधि पुरुषतर्फ हलेसी तुवाचुङ र महिलातर्फ साकेलाले जितेका छन् । दसैँ तिहारको अवसर पारेर जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ स्थित वातिखुम युवा क्लवले प्रतियोगिता आयोजना गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस