दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खानीडाँडा विमानस्थलदेखि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा, रातमाटा हुँदै पञ्चमी बजारसम्मको १५ किलोमिटर सडकमध्ये आधा दूरीमा स्तरोन्नतिसहितको कालोपत्रे गर्न लागि...
जिल्ला अस्पताल उदयपुर कोशी प्रदेशभर उत्कृष्ट सावित भएको छ । गत आर्थिक वर्ष सेवा प्रवाह गरेको कार्यसम्पादन मूल्याङ्कनमा यो अस्पताल प्रदेशभरीकै उत्कृष्ट ठहरिएको हो ।