महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
अँधेरीको दुर्घटनामा दुई जनाको मृत्यु
समाज
Clock ०४ माघ २०८२ | १ मिनेट पाठ
अँधेरीको दुर्घटनामा दुई जनाको मृत्यु
मदन भण्डारी लोकमार्गको अँधेरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
Whatsapp
उदयपुरका साढे चार सयको आँखामा ‘रुईतेक्नोमी’
स्वास्थ्य
Clock ०२ माघ २०८२ | २ मिनेट पाठ
उदयपुरका साढे चार सयको आँखामा ‘रुईतेक्नोमी’
परीक्षण गर्दा ५ सय ५९ जनामा मोतियाविन्दु भेटिए पनि अप्रेसन गर्दा १ सय २१ जना भने अनुपस्थित भए । उपस्थित भएका ४ सय ३८ जनाले भने अप्रेसन सफल भएर सबैले गुमेको ज्योति पाईसकेको राईले बताए ।
Whatsapp
आगलागीबाट विश्वकर्माको १३ लाख बराबरको धनमाल नष्ट
समाज
Clock ०१ माघ २०८२ | २ मिनेट पाठ
आगलागीबाट विश्वकर्माको १३ लाख बराबरको धनमाल नष्ट
त्रियुगा नगरपालिका १६ सिरुवानीमा बिहीबार बिहान आगलागी हुँदा घर, गोठसहित जलेर लाखौँको धनमाल नष्ट भएको छ ।
Whatsapp
कटारीको त्रिबेणीमा २० दिने ऐतिहासिक ‘मकर मेला’ सुरु
अर्थ
Clock ०१ माघ २०८२ | ३ मिनेट पाठ
कटारीको त्रिबेणीमा २० दिने ऐतिहासिक ‘मकर मेला’ सुरु
उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित त्रिबेणीमा बिहीबारदेखि ‘मैनी मेला’ सुरु भएको छ।
Whatsapp
जन्तेढुङ्गा मुकाम चिसापानी बजारको सडक स्तरोन्नति र सौन्दर्यकरण सुरु
समाज
Clock ३० पौष २०८२ | २ मिनेट पाठ
जन्तेढुङ्गा मुकाम चिसापानी बजारको सडक स्तरोन्नति र सौन्दर्यकरण सुरु
खोटाङको दक्षिणी स्थानीय तह जन्तेढुङ्गा गाउँपालिका मुकाम चिसापानी बजारको व्यवस्थापन र स्तरोन्नति कार्य तीव्र रुपमा अघि बढिरहेको छ।
Whatsapp
हलेसी तुवाचुङको राष्ट्रपति रनिङ सिल्ड बुलापन्थे माविलाई
खेल
Clock ३० पौष २०८२ | ३ मिनेट पाठ
हलेसी तुवाचुङको राष्ट्रपति रनिङ सिल्ड बुलापन्थे माविलाई
प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ काँस्य पदकसहित दुर्छिम मावि दोस्रो भएको छ भने ५ स्वर्ण, ३ रजत र १ काँस्य पदकसहित पिपलडाँडा देवीस्थान मावि मंगलटार तेस्रो भएको छ। व्यवस्थापकीय जिम्मेवारी पाएको दुर्छिम...
Whatsapp
‘आँखाका भगवान्’ रुइतले उदयपुरमा फर्काए सयौंको ज्योति !
समाज
Clock ३० पौष २०८२ | २ मिनेट पाठ
‘आँखाका भगवान्’ रुइतले उदयपुरमा फर्काए सयौंको ज्योति !
कोभिड अस्पतालमा डा. रुइत सोमबार बिहानदेखि आँखा अप्रेसनमा व्यस्त रहेका छन्। चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका विभिन्न वडामा सञ्चालित साताव्यापी आँखा शिविरमा फेला परेका मोतियाबिन्दुका रोगीहरूको ज...
Whatsapp
पर्यटक आकर्षणका लागि साकेलाको सौन्दर्यकरण अभियान
अर्थ
Clock २९ पौष २०८२ | ५ मिनेट पाठ
पर्यटक आकर्षणका लागि साकेलाको सौन्दर्यकरण अभियान
गाउँपालिकाको समग्र सौन्दर्यकरण, पहिचान र दिगो विकास गर्न राईले बहुआयामिक विकासका कार्यहरु तीव्रताका साथ अघि बढाउन लागिरहेका छन् ।
Whatsapp
उदयपुरमा जङ्गली हात्तीको आतंक: सात दिनमा १५ घरपरिवारको बिचल्ली
समाज
Clock २८ पौष २०८२ | २ मिनेट पाठ
उदयपुरमा जङ्गली हात्तीको आतंक: सात दिनमा १५ घरपरिवारको बिचल्ली
झण्डै एक महिनाअघि उदयपुर प्रवेश गरेको जङ्गली हात्तीको समूहले पछिल्लो सात दिनमा १५ घरपरिवारको आठ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस