महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
बसाहा गोल्डकपः उपाधिका लागि योङ ब्रदर्स र सहलेशबीच प्रतिस्पर्धा हुने
खेल
Clock २० माघ २०८२ | १ मिनेट पाठ
बसाहा गोल्डकपः उपाधिका लागि योङ ब्रदर्स र सहलेशबीच प्रतिस्पर्धा हुने
फाइनल बिहीबार दिउँसो एक बजे योङ ब्रदर्स क्लब सुनसरी र सहलेश क्लब सिराहाबीच हुनेछ ।
Whatsapp
फाइनलमा पुग्यो ‘द योङ ब्रदर्स’ सुनसरी
खेल
Clock १९ माघ २०८२ | १ मिनेट पाठ
फाइनलमा पुग्यो ‘द योङ ब्रदर्स’ सुनसरी
उदयपुरमा जारी 'नारदमुनि थुलुङ स्मृति गोल्डकप प्रतियोगिता ०८२' को उपाधि होडमा द योङ ब्रदर्श क्लब सुनसरी पुगेको छ ।
Whatsapp
एमाले खोटाङको रणनीति: बसाइँ सरेर जिल्लाबाहिर गएकासँग उम्मेदवारको भलाकुसारी
राजनीति
Clock १९ माघ २०८२ | २ मिनेट पाठ
एमाले खोटाङको रणनीति: बसाइँ सरेर जिल्लाबाहिर गएकासँग उम्मेदवारको भलाकुसारी
नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, रास्वपा र श्रम संस्कृति पार्टीका उम्मेदवार घरदैलोमा व्यस्त भईरहेकै बेला एमाले उम्मेदवार देवविक्रम राई भने जिल्लाबाहिर खटिरहेका छन् ।
Whatsapp
एपीएफ नारदमुनि गोल्डकपको सेमिफाइनलमा
खेल
Clock १८ माघ २०८२ | २ मिनेट पाठ
एपीएफ नारदमुनि गोल्डकपको सेमिफाइनलमा
गत माघ १५ गतेदेखि उदयपुरमा जारी ‘११औँ नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ का क्वाटरफाइनल खेल आइतबार सम्पन्न भएका छन्।
Whatsapp
सहलेशले दमकलाई हरायो
खेल
Clock १६ माघ २०८२ | २ मिनेट पाठ
सहलेशले दमकलाई हरायो
उदयपुरको चौदण्डीगढी नगरपालिका ४ स्थित बसाहामा जारी ‘नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०८२’को दोस्रो दिनको खेल सकहलेश युवा क्लब सिराहाले जितेको छ ।
Whatsapp
कटारीमा कालोबजारीको दुई सय बोरा मल नियन्त्रणमा
समाज
Clock १६ माघ २०८२ | १ मिनेट पाठ
कटारीमा कालोबजारीको दुई सय बोरा मल नियन्त्रणमा
स्थानीय किसानका लागि सहकारीमार्फत आएको २ सय बोरा कालोबजारी गरि अन्यत्र लादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
Whatsapp
बसाहामा भोलिदेखि नारदमुनि थुलुङ स्मृति गोल्डकप
खेल
Clock १४ माघ २०८२ | १ मिनेट पाठ
बसाहामा भोलिदेखि नारदमुनि थुलुङ स्मृति गोल्डकप
चौदण्डीगढी नगरपालिका–४ बसाहा बर्खेडाँडास्थित नारद आदर्श रङ्गशालामा माघ १५ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा डिभिजन स्तरका आठ टिम सहभागी हुने आयोजक बसाहा क्लबले जनाएको छ।
Whatsapp
खोटाङ कांग्रेसको काठमाडौंमा चुनावलक्षित एकता सभा
राजनीति
Clock १४ माघ २०८२ | ३ मिनेट पाठ
खोटाङ कांग्रेसको काठमाडौंमा चुनावलक्षित एकता सभा
चुनाव घोषणा भएसँगै लामो समयदेखि आन्तरिक कलहमा अल्झिएको नेपाली कांग्रेस खोटाङ फागुन २१ गते नजिकिँदै गर्दा एकताको तीव्र पहलमा जुटेको छ ।
Whatsapp
बालिका बलात्कार आरोपमा बालकसहित दुई पक्राउ, अर्का बालक फरार
समाज
Clock १३ माघ २०८२ | १ मिनेट पाठ
बालिका बलात्कार आरोपमा बालकसहित दुई पक्राउ, अर्का बालक फरार
त्रियुगा नगरपालिका ११ गाईघाट पिपलचोक आसपास डेरा लिएर बस्दै आएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस