उदयपुरमा जारी ‘रेडबुल एन्फा महिला च्याम्पियनसिप–०८२’मा प्रतिद्वन्द्वी आरएस रिसोर्टविरुद्ध डेढ दर्जनभन्दा बढी गोलको वर्षा गर्दै एपिएफ टिम शानदार विजयी भएको छ।
नेपाली सेनाको २६३ औं स्थापना दिवस तथा महाशिवरात्रिको अवसर पारेर खोटाङमा आयोजित ‘रन फर फन’ दौड प्रतियोगितामा पुरुषतर्फ खिमबहादुर ओली र महिलातर्फ दिर्पा बस्नेत प्रथम भएका छन्।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता महानुभावलाई आयोजक क्लबले आभार व्यक्त गरेको छ। गोल्डकप सफल बनाउन समस्त बसाहाबासी, चौदण्डीगढी नगर, १० वटै वडा तथा देश विदेशमा रहेका सहयोगी मनहरू प्रति नमन...