यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीका उम्मेदवार सक्रिय छन्।
केहीबेरमै प्रहरी पुगेर छत्रबहादुरलाई हतियार फाल्न पटकपटक आग्रह गर्यो। तर उनले उल्टै प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले जवाफी फायर खोल्दा उनी घटनास्थलमै ढले।
१३ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका खोटाङ सदरमुकामस्थित दिक्तेल इङ्लिस बोर्डिङ स्कुलका शिक्षक टेकबहादुर खत्रीलाई कानुन बमोजिम सख्त कारबाही गर्न माग गर्दै चार विद्यार्थी संगठनहरूले प्रशासनको...