महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
खोटाङको लोचाखोलामा पक्की पुल निर्माण सुरु
समाज
Clock १९ वैशाख २०८३ | ३ मिनेट पाठ
खोटाङको लोचाखोलामा पक्की पुल निर्माण सुरु
खोटाङको उत्तरी भेगको रावाबेँसी गाउँपालिकाको हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।
Whatsapp
कटारी अस्पतालमा गर्भवतीलाई निःशुल्क ल्याब र भिडियो एक्सरे
स्वास्थ्य
Clock १९ वैशाख २०८३ | १ मिनेट पाठ
कटारी अस्पतालमा गर्भवतीलाई निःशुल्क ल्याब र भिडियो एक्सरे
उदयपुरको पश्चिमी भेगमा रहेको प्रादेशिक अस्पताल कटारीले गर्भवती महिलाहरूका लागि निःशुल्क ल्याब र भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा सुरु गरेको छ।
Whatsapp
साकेला उभौली भव्य रूपमा सुरु
धर्म/संस्कृति
Clock १८ वैशाख २०८३ | ३ मिनेट पाठ
साकेला उभौली भव्य रूपमा सुरु
किराती राई समुदायको प्रमुख सांस्कृतिक चाड साकेला उभौली (धिरीनाम) शुक्रबारदेखि सुरु भएको छ।
Whatsapp
अनुदानको ३१ बोरा मल व्यापारीको गोदाममा!
समाज
Clock १७ वैशाख २०८३ | १ मिनेट पाठ
अनुदानको ३१ बोरा मल व्यापारीको गोदाममा!
किसानका लागि आएको सरकारी अनुदानको रासायनिक मल व्यापारीको गोदामबाट बरामद भएको छ । जिल्लास्थित अनुगमन टोलीले बिहीबार सदरमुकाम गाईघाट बजारभन्दा ५ किलोमिटर टाढाको गोदामबाट अनुदानको मल बरामद गरेको हो ।
Whatsapp
सजाय भुक्तान नगरी भागेका २१ जना पक्राउ
अपराध
Clock १७ वैशाख २०८३ | १ मिनेट पाठ
सजाय भुक्तान नगरी भागेका २१ जना पक्राउ
उदयपुर प्ररहीले विभिन्न अभियोगमा दोषी प्रमाणित भए पनि भाग्दै आएका २१ जनालाई पक्राउ गरेको छ ।
Whatsapp
एकै दिनको वर्षाले सिद्धिचरण लोकमार्ग क्षतविक्षत
समाज
Clock १५ वैशाख २०८३ | ३ मिनेट पाठ
एकै दिनको वर्षाले सिद्धिचरण लोकमार्ग क्षतविक्षत
अघिल्लो दिनको वर्षाले उदयपुरको पश्चिमी भेगको सिद्धिचरण लोकमार्ग ठाउँठाउँ भत्केर क्षतविक्षत भएको छ।
Whatsapp
भरुवा बन्दुक पड्केर घाइते
समाज
Clock १५ वैशाख २०८३ | १ मिनेट पाठ
भरुवा बन्दुक पड्केर घाइते
राईले बोकिरहेको बन्दुक अचानक पड्कँदा छर्रा पेटमा लागेर आफैँ घाइते भएको प्रहरीले जनाएको छ।
Whatsapp
उदयपुरमा पहिलो दिन शान्तिपूर्ण कक्षा १२ को परीक्षा
शिक्षा
Clock १४ वैशाख २०८३ | २ मिनेट पाठ
उदयपुरमा पहिलो दिन शान्तिपूर्ण कक्षा १२ को परीक्षा
सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षा उदयपुरमा पहिलो दिन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
Whatsapp
उदयपुरका कवि ‘आरोही’लाई मनमोहन स्मृति सम्मान
कला/साहित्य
Clock १३ वैशाख २०८३ | १ मिनेट पाठ
उदयपुरका कवि ‘आरोही’लाई मनमोहन स्मृति सम्मान
युवा कवि जीवन चामलिङ राई ‘आरोही’लाई ‘मनमोहन स्मृति प्रतिष्ठान’ले नगदसहित सम्मान गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस