महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
जुवातास खेलिरहेका ११ जना पक्राउ, २ लाख नगद बरामत
अपराध
Clock १७ जेष्ठ २०८३ | १ मिनेट पाठ
जुवातास खेलिरहेका ११ जना पक्राउ, २ लाख नगद बरामत
उदयपुर प्रहरीले गाईघाट बजारबाट ११ जना जुवाडेलाई नगदसहित नियन्त्रणमा लिएको छ।
Whatsapp
'महिनावारीबारे गाउँ गाउँमा सचेतना फैलाउन आवश्यक'
समाज
Clock १६ जेष्ठ २०८३ | ३ मिनेट पाठ
'महिनावारीबारे गाउँ गाउँमा सचेतना फैलाउन आवश्यक'
नेपाली समाजमा महिनावारीको बेला अछुतको व्यवहार गरिँदै आएको विषयमा यहाँका सरोकारवालाहरूले असहमति जनाएका छन्।
Whatsapp
बजेटमा दुधकोशी जलविद्युत आयोजना समेटिएपछि स्थानीय खुसी
समाज
Clock १६ जेष्ठ २०८३ | २ मिनेट पाठ
बजेटमा दुधकोशी जलविद्युत आयोजना समेटिएपछि स्थानीय खुसी
लामो समयदेखि गिजोलिएको आयोजना बजेट भाषणले समेटेसँगै स्थानीय खुसी भएका छन्।
Whatsapp
शव राख्ने विषयमा विवाद हुँदा कटारी अस्पतालका मेसुमाथि आक्रमण प्रयास
समाज
Clock १२ जेष्ठ २०८३ | २ मिनेट पाठ
शव राख्ने विषयमा विवाद हुँदा कटारी अस्पतालका मेसुमाथि आक्रमण प्रयास
शव गृहको विषयमा भएको सामान्य विवादले उग्र रूप लिएपछि प्रादेशिक अस्पताल कटारीका प्रमुखमाथि हातपातको प्रयास भएको छ।
Whatsapp
श्रीमतीको हत्या आरोपमा पक्राउ
अपराध
Clock १२ जेष्ठ २०८३ | १ मिनेट पाठ
श्रीमतीको हत्या आरोपमा पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका एक युवक सोमबार पक्राउ परेका छन्।
Whatsapp
गुडिरहेको स्कुल बसबाट खस्दा सहचालकको मृत्यु
समाज
Clock ११ जेष्ठ २०८३ | १ मिनेट पाठ
गुडिरहेको स्कुल बसबाट खस्दा सहचालकको मृत्यु
उदयपुरमा एक विद्यालयको बसबाट खसेर सहचालकको निधन भएको छ ।
Whatsapp
जनश्रमदानबाट हिलाम्मे सडक सरर
समाज
Clock १० जेष्ठ २०८३ | ४ मिनेट पाठ
जनश्रमदानबाट हिलाम्मे सडक सरर
खोटाङको साकेला गाउँपालिकाले लगातार १० दिनसम्म श्रमदान गरेर हिलाम्य सडक सरर चल्ने बनाएको छ।
Whatsapp
उदयपुरमा १० महिनाको अवधिमा ६ हजार राहदानी वितरण
समाज
Clock ०८ जेष्ठ २०८३ | २ मिनेट पाठ
उदयपुरमा १० महिनाको अवधिमा ६ हजार राहदानी वितरण
जिल्ला प्रशासन कार्यालय उदयपुरले चालु आर्थिकवर्षको १० महिना अवधिमा राहदानी वितरण गरेको संख्या हेर्दा विदेश जान इच्छुक युवाको चित्र झल्काउँछ ।
Whatsapp
डेढ वर्षदेखि तलब खान नपाएका उदयपुर सिमेन्टका कर्मचारी आन्दोलित
समाज
Clock ०८ जेष्ठ २०८३ | ३ मिनेट पाठ
डेढ वर्षदेखि तलब खान नपाएका उदयपुर सिमेन्टका कर्मचारी आन्दोलित
झण्डै डेढ वर्षदेखि तलबभत्ता खान नपाएको भन्दै पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका कर्मचारीले आन्दोलन थालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस