महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
खोटाङ कारागारमा एक कैदीको मृत्यु
समाज
Clock ३१ असार २०८३ | १ मिनेट पाठ
खोटाङ कारागारमा एक कैदीको मृत्यु
खोटाङ कारागारमा कैद सजाय भोगिरहेका एक कैदीको मृत्यु भएको छ।
Whatsapp
रौतामाईका २९० बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री बाँडियो
शिक्षा
Clock २९ असार २०८३ | १ मिनेट पाठ
रौतामाईका २९० बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री बाँडियो
उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीका २९० जना बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ।
Whatsapp
उदयपुरगढीमा सतप्रतिशत पुँजीगत बजेट खर्च
अर्थ
Clock २८ असार २०८३ | २ मिनेट पाठ
उदयपुरगढीमा सतप्रतिशत पुँजीगत बजेट खर्च
असार २५ गते मध्यरातिदेखि महालेखा नियन्त्रक कार्यालयले नियन्त्रित स्थानीय तहहरूको आर्थिक कारोबार गर्ने बैंक खाता (सुत्र) बन्द गरेको छ।
Whatsapp
राष्ट्रिय ट्रेल रेसर सुनमायाप्रति समर्पित ‘गाईघाट रन’ सम्पन्न
खेल
Clock २७ असार २०८३ | १ मिनेट पाठ
राष्ट्रिय ट्रेल रेसर सुनमायाप्रति समर्पित ‘गाईघाट रन’ सम्पन्न
उदयपुरको सदरमुकाम गाईघाटमा हरेक महिनाको अन्तिम शनिबार आयोजना हुने ‘गाईघाट रन’को दोस्रो संस्करण राष्ट्रिय ट्रेल रेसर सुनमाया बुढाप्रति समर्पित गर्दै सम्पन्न गरिएको छ।
Whatsapp
बन्द विद्यालय ३ दिनपछि सञ्चालनमा, खुकुरी नचाउने तीन जना थुनामा
समाज
Clock २६ असार २०८३ | २ मिनेट पाठ
बन्द विद्यालय ३ दिनपछि सञ्चालनमा, खुकुरी नचाउने तीन जना थुनामा
बिहीबार प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय अभिभावकसँग छलफल गरेपछि शुक्रबारदेखि विद्यालय पुनः सञ्चालनमा आएको छ।
Whatsapp
‘हेलो, प्रहरी कार्यालय होइन ? लौ मैले त बदमासी गरें, पक्रन आउनुपर्‍यो’
समाज
Clock २५ असार २०८३ | २ मिनेट पाठ
‘हेलो, प्रहरी कार्यालय होइन ? लौ मैले त बदमासी गरें, पक्रन आउनुपर्‍यो’
जिल्ला प्रहरी कार्यालय खोटाङमा बिहीबार मध्याह्न १२:१५ बजे आएको यो अपरिचित फोनले केही क्षण सञ्चार शाखामा सन्नाटा छायो। सञ्चारका प्रहरीले तत्कालै यसबारे प्रहरी प्रमुखलाई जानकारी गराए।
Whatsapp
नगरपालिकाले निस्सा रद्द गरेपछि पुर्जाको आशामा बसेका जग्गाधनी अन्यौलमा
समाज
Clock २४ असार २०८३ | ३ मिनेट पाठ
नगरपालिकाले निस्सा रद्द गरेपछि पुर्जाको आशामा बसेका जग्गाधनी अन्यौलमा
अव्यवस्थित पहिचान गरी नापनक्सा गरेर निस्सासमेत वितरण भइसकेको जमिनको निस्सा नगरपालिकाले रद्द गरेपछि त्रियुगा नगरपालिका ९ गहिरुननजिकैको सिङ्गो बस्ती अन्यौलमा परेको छ।
Whatsapp
करेन्ट लागेर विद्युत् कर्मचारीको निधन
समाज
Clock २४ असार २०८३ | १ मिनेट पाठ
करेन्ट लागेर विद्युत् कर्मचारीको निधन
बुधबार बिहान विद्युत्को झट्का लागेर उदयपुरमा विद्युत्कै एक कर्मचारीको निधन भएको छ।
Whatsapp
सुन सफा गर्ने बहानामा ठग्दै हिँड्ने दुई भारतीय नागरिक पक्राउ
अपराध
Clock २३ असार २०८३ | १ मिनेट पाठ
सुन सफा गर्ने बहानामा ठग्दै हिँड्ने दुई भारतीय नागरिक पक्राउ
गाउँघरका बाटो-बाटो पुगेर सुन सफा गर्ने बहानामा ठग्दै हिँड्ने भारतीय नागरिक प्रहरी फन्दामा परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस