चर्चित कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ ले ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गरेका छन्।
पर्वतको जलजला गाउँपालिकामा लोकसेवा आयोगबाट दुई जना स्वास्थ्यका एचए कर्मचारीहरू पदपूर्ति गरी करारका कर्मचारी हटाएको भन्दै जनप्रतिनिधिबाट दुर्व्यवहार भएपछि गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरू एकसाथ आन्...
स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार घरमै २६ जना सुत्केरी भएको पाइएको छ। ६ वटा स्थानीय तह रहेको म्याग्दी जिल्लामा अन्नपूर्ण गाउँपालिकाबाहेक सबै स्थानीय तहमा घरमा सुत्केरी भएको तथ्याङ्कले देखा...
लोपोन्मुख अवस्थामा पुगेको थाली नाच संरक्षण र पुस्तान्तरणको लागि म्याग्दीमा पहिलो पटक आयोजित अन्तर विद्यालय स्तरीय थाली नाच प्रतियोगिता आयोजना गरिएको छ।
शव भेटिएको करिब एक महिनापछि म्याग्दीको बेनी नगरपालिका–९,तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ।