हरिकृष्ण गौतम हरिकृष्ण गौतम
कथा बन्यो १३७ वर्षे मंगलाघाट-हाँडेभिर झोलुंगे पुल
समाज
Clock २२ कार्तिक २०८१ | २ मिनेट पाठ
कथा बन्यो १३७ वर्षे मंगलाघाट-हाँडेभिर झोलुंगे पुल
१३७ वर्ष पुरानो झोलुंगे पुल मासेर बेनी नगरपालिका–७, मंगलाघाटमा म्याग्दी नदीमाथिको स्टिलको झोलुंगे पुल बनेको छ।
Whatsapp
देउसी भैलाेमा एउटै परिवारबाट ५ लाख ७६ दक्षिणा
समाज
Clock २१ कार्तिक २०८१ | ३ मिनेट पाठ
देउसी भैलाेमा एउटै परिवारबाट ५ लाख ७६ दक्षिणा
म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको देउसी भैलोमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग भएको छ।
Whatsapp
बेनीबाट सडक आश्रित ८ जनाको उद्धार
समाज
Clock २१ कार्तिक २०८१ | १ मिनेट पाठ
बेनीबाट सडक आश्रित ८ जनाको उद्धार
अभियान अन्तरगत सदरमुकाम बेनी बजारमा बेवारिसे अवस्थामा भेटिएका दुई बालक, एक महिला सहित ८ जनालाई उद्धार गरेर बागलुङ स्थित मानव सेवा आश्रममा लगेको बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुख सुरत केसीले बताए।
Whatsapp
प्रथम अन्नपूर्ण हिमाल पहिलोपटक आरोहण गरेका हर्जोगका छोरा माथिएस नारच्याङमा
समाज
Clock ०९ कार्तिक २०८१ | २ मिनेट पाठ
प्रथम अन्नपूर्ण हिमाल पहिलोपटक आरोहण गरेका हर्जोगका छोरा माथिएस नारच्याङमा
फ्रान्सेली नागरिक माथिएस हर्जाेग अन्नपूर्ण प्रथमको पदयात्राका लागि नारच्याङ आइपुगेका छन्। पहिलोपटक उनका बुबा मौरिस हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथमको पदयात्राका लागि उनी नारच्याङ पुगेका हुन्।
Whatsapp
हिमाल आरोहणमा ‘निम्स’को अर्को कीर्तिमान, अग्ला १४ चुचुरोमा पूरक अक्सिजन बिनै आरोहण
समाज
Clock ०५ कार्तिक २०८१ | ३ मिनेट पाठ
हिमाल आरोहणमा ‘निम्स’को अर्को कीर्तिमान, अग्ला १४ चुचुरोमा पूरक अक्सिजन बिनै आरो...
७ महाद्वीपका ७ सर्वोच्च पर्वतहरू मध्ये कार्टेन्स्ज् पिरामिड सातौं शिखर हो । कार्टेन्स्ज् पिरामिड अष्ट्रेलिया र ओसिनियाको सबैभन्दा अग्लो हिमाल समेत हो ।
Whatsapp
माओवादी झैं बेहाल ‘गुरिल्ला पदमार्ग’
समाज
Clock ०४ कार्तिक २०८१ | ३ मिनेट पाठ
माओवादी झैं बेहाल ‘गुरिल्ला पदमार्ग’
अमेरिकी नागरिक अलोन्डो लोन्सले यो पदमार्गको यात्रा गरी नक्सा तयार पारेका थिए। २०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए।
Whatsapp
घोडेपानीमा आन्तरिक पर्यटक आकर्षित गर्न छुट
अर्थ
Clock ०१ कार्तिक २०८१ | २ मिनेट पाठ
घोडेपानीमा आन्तरिक पर्यटक आकर्षित गर्न छुट
घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले विहीबारदेखिनै लागु हुने गरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउन थालेको जानकारी दिइन् ।
Whatsapp
धौलागिरिमा मृत भेटिएका पाँच रुसी आरोहीको शव काठमाडाैं पठाइयो
समाज
Clock ३० असोज २०८१ | २ मिनेट पाठ
धौलागिरिमा मृत भेटिएका पाँच रुसी आरोहीको शव काठमाडाैं पठाइयो
संसारकै सातौं अग्लो धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रसियन पर्वतारोहीको शव सङ्कलन गरी काठमाडाैं लगिएको छ।
Whatsapp
अग्ला १४ हिमालमा ‘निम्स’ को हाफ सञ्चुरी
समाज
Clock २५ असोज २०८१ | ३ मिनेट पाठ
अग्ला १४ हिमालमा ‘निम्स’ को हाफ सञ्चुरी
कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ ले ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने पहिलो आरोही बनेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस