कतारी राजपरिवारकी सदस्य शेखा अस्मा अलथानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्।
आइतबार बिहान आधार क्षेत्रतर्फ जाँदै गरेको हेलिकप्टर ११ बजे ११ मिनेट आसपासमा सम्पर्कविहिन भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए।
पर्वत जिल्लाको फलेवास नगरपालिका–४, मुडिकुवा पर्वतका दश बर्षिय अमृत तिवारीले केहीदिनमा कृक्रिम खुट्टा जडान गर्दैंछन् भने थप सहजताका लागि ह्लिचियर पनि घरमै पुग्दैछ।
नेपालीमा एउटा उखान छ–‘माल पाएर चाल नपाएपछि के गर्नु ।’म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक...
पर्वत जिल्लाको फलेवास नगरपालिका–४, मुडिकुवा पर्वतका बिमलादेवी तिवारीले १० बर्षिय छोरा अमृत तिवारीलाई कृत्रिम खुट्टा खोजिरहेकी छन्। आर्थिक रुपमा अति विपन्न उमानाथले छोराको शिक्षादीक्षा र आवतजावतमा हुने...
म्याग्दीमा ३४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकामध्ये चालु आवको ८ महिनामा एक बालकसहित ३४ जना नयाँ बिराम...
जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकाहरु मध्ये चालु आवको ८ महिनामा एक बालकसहित ३४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्।