अभिनेत्री ज्याक्लिन फर्नाडिसले प्रियंका चोपडाको घर किनेकी छिन्। त्यो घर प्रियंका चोपडाको स्वामित्वमा रहेको थियो। ज्याक्लिन फर्नान्डिस बान्ड्रा क्षेत्रमा बस्थिन्। जहाँ प्रियांक चोपडा र निक जोनसको २०१८ मा विवाह गरेका थिए। यस घरको नाम कर्मयोग हो र यसको मूल्य ७ करोड बताइएको छ।
बलिउड समाचारका अनुसार घरमा लिबिङ एरिया र ठुलो बालकनी छ। घरमा स्पोर्ट हल पनि छ। त्यहाँ एउटा पोखरी पनि छ। ज्याक्लिनको जुहूमा एउटा घर किन्ने चाहाना थियो जुन पुरा भएको छ।
पछिल्लो पटक जैकलिन फर्नांडिस शिरीष कुन्द्राको वेब सीरीज 'मिसेस सीरियल किलर'मा देखीएकी थिईन् जुन वेब सीरिज ओटीटी प्लेटफर्ममा रिलीज भएको थियो। जैकलिन चाँडै 'बच्चन पाण्डे' 'भूत पुलिस' र सर्कस फिल्महरूमा देखा पर्नेछिन्।
२०१९ मा प्रियंका र निकले अमेरिकाको लस एन्जलसमा २० करोड डलरमा घर किनेका छन्। त्यसैले उनले जुहुको घर बेचेकी हुन्।