मंगलबार मुम्बईको गोरेगाउँ क्षेत्रमा छायाँकन सेटमा ठूलो आगलागी भएको छ। त्यहाँ फिल्म आदिपुरुषको सेट रहेको थियो।
फिल्ममा साउथ इन्डिएन कलाकार प्रभास र सैफ अली खान मुख्य भूमिकामा छन्। तर उनीहरु सेटमा उपस्थित थिएनन् जुन क्रममा यो दुर्घटना भएको थियो। पछिल्लो जानकारीका अनुसार आगो शर्ट सर्किटको कारणले लागेको हो।
फायर ब्रिगेडका अनुसार यो तह २ को आगो हो। घटनास्थलमा आगो निभाउन फायर ब्रिगेडका १० वटा दमकल पुगेका थिए। लक्ष्मी पार्कमा बनेको यस स्टुडियोमा आगलागी हुँदा १ सय भन्दा बढी व्यक्तिहरू उपस्थित थिए र सबैलाई सुरक्षित स्थानमा सारीएको थियो। आगोलागीबाट स्टुडियोमा भने ठूलो क्षति पुगेको बताइएको छ।