काठमाडौंमा ‘ओम तृप्यन्ताम’ को परिचर्चा
२९ मंसिर २०८०
•
२ मिनेट पाठ
काठमाडौंमा ‘ओम तृप्यन्ताम’ को परिचर्चा
लघुकथा समाज कोशीले साहित्यकार शंकर खरेलको लघुकथासंग्रह ‘ओम तृप्यन्ताम’ को परिचर्चा कार्यक्रम आयोजना गरेको छ।




‘न्यू सृष्टि’ दैनिकका प्रधानसम्पादक तथा साहित्यकार खरेलको ‘ओम तृप्यन्ताम’ केही समयअघि विराटनगरमा ‘ओम तृप्यन्ताम’को लोकार्पण भएको थियो।

लघुकथा समाज कोशीका अध्यक्ष ममता मृदुलले उक्त लघुकथाकृति काठमाडौंका पाठकहरूले निकै चासो दिएकाे हुँदा परिचर्चाको कार्यक्रमकाे आयाेजना गरेकाे बताइन्।

कार्यक्रममा साहित्यकार नवराज सिलवालले लेखक खरेल समाजको अन्याय र अत्याचारको विरुद्ध खुलेर लाग्ने स्रष्टा भएकाे बताए। उनले भने, ‘उहाँ घरघरकाे कथा लेख्नुहुन्छ। समाजको टड्कारो समस्यालाई जीवन्त रूपमा प्रस्तुत गर्न सफल हुनुहुन्छ।’

त्यस्तै कार्यक्रममा विश्वराज पोखरेलले धेरै पुस्तक लेखेका खरेल  ‘ओम तृप्यन्ताम पनि नयाँ दृष्टिकोणको साथ लघुकथा लेखेको बताए।

माननीय अमृत अर्यालले नयाँ काम गरिरहने शंकरको साहस निकै लोभलाग्दो बताए।

कलाकार दीपाश्रीले शंकर खरेल व्यक्तित्वबारे बोलेकी थिइन्। उनले बहु क्षेत्रमा सक्रिय खरेल नउठेका सामान्य मान्छेलाई उठाउने विचारको धनी भएको बताइन्।

पत्रकार अखण्ड भण्डारीले लेखकसँगकाे विगत सम्झिदै खरेल समाजको साँचो चित्र उतार्नु सफल भएको बताए।

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अन्य विधामा लागेकाे स्रष्टाहरू पनि लघुकथामा आकर्षित भएकाे बताए। उनले भने,  ‘एउटा महाकाव्यमा व्यक्त गरिएका कुरा पनि लघुकथामा व्यक्त गर्न सकिन्छ। आधुनिक युगमा सबै व्यस्त हुँदै गएका छन्। जसका कारण लामोदेखि अन्य विधामा लागेका स्रष्टाहरू पनि लघुकथामा आकर्षित भएका छन्।  विभिन्न विधामा लागेका स्रष्टाहरू पनि यतैतिर लागेका छन्।’

उनले लामो समयदेखि पत्रकारितामा लागेका खरेलका लघुकथा गुणत्मकताको हिसाबले समकालीन लघुकथाकारभन्दा निकै अगाडि रहेको बताए। उनले भने, ‘पत्रकारिता र साहित्य लेखनको लामो अनुभवले लघुकथा उत्कृष्ट बनेका छन्। समाचारपत्र सम्पादन गर्नु भनेको दिनहुँ पचासौ लघुकथा पढ्नु पनि हाे।’

लघुकथाकार शंकर खरेलले समाचार पत्रमा काम गर्दा गर्दै समाजका कथा लेखेको बताए। उनले कार्यक्रमका वक्ताहरूले लघुकथा निकै राम्रो  भनेर प्रशंसा गरेकाले आफू निकै हौसिएको उनले बताए।  
अर्को समाचार
काठमाडौंमा ओम तृप्यन्तामकृतिको परिचर्चा
२९ मंसिर २०८०
•
२ मिनेट पाठ
काठमाडौंमा ओम तृप्यन्तामकृतिको परिचर्चा
लघुकथा समाज कोशीले साहित्यकार शंकर खरेलको लघुकथासंग्रह ‘ओम तृप्यन्ताम’को परिचर्चा कार्यक्रम आयोजना गरेको छ।




न्यू सृष्टि दैनिक प्रधानसम्पादक तथा साहित्यकार खरेलको केही समयअघि विराटनगरमा ओम तृप्यन्ताको लोकार्पण गरिएको थियो।

लघुकथा कृतिबारे काठमाडौंका पाठकले धेरै चासो दिएकाले परिचर्चाको आयोजना गरेको ममता मृदुलले बताइन्।

लघुकथाकार शंकर खरेलले समाचार पत्रमा काम गर्दा गर्दै समाजका कथा लेखेको बताए। उनले कार्यक्रमका वक्ताहरूले लघुकथा निकै राम्रो  भनेर प्रशंसा गरेकाले आफू निकै हौसिएको उनले बताए।  

कार्यक्रममा साहित्यकार नवराज सिलवाल, विश्वराज पोखरेलले धेरै पुस्तक लेखेका खरेले ओम तृप्यन्ताम पनि नयाँ दृष्टिकोणको साथ लघुकथा लेखेको बताए।

माननीय अमृत अर्यालले नयाँ काम गरिरहने शंकरको साहस निकै लोभलाग्दो बताए।

नवराज  सिलवालले  लेखक खरेल समाजको अन्यायअत्याचारकोविरुद्घ  बताएको। उहाँले घरघरको कथा लेख्नुभएको छ। समाजको टडकारो समस्यालाई जीवन्त रुपमा प्रस्तुत गरेको बताए।

कलाकार दीपाश्रीले  शंकर खरेल व्यक्तित्वबारे बोलेकी थिइन्। उनले बहुक्षेत्रमा सक्रिय खरेल नउठेका सामान्य मान्छेलाई उठाउने विचारको अति धनी व्यक्तित्व रहेको बताए।

पत्रकार अखण्ड भण्डारीले लेखक खरेलले समाजको साँचो चित्र उतार्नु सफल भएको बताए।

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले एउटा महाकाव्यमा भनिने कुरा लघुकथामा व्यक्त गर्न सकिने भएको सबै विधामा लागेको स्रष्टा लघुकथामा आकर्षित भएको बताए।

उनले लामोदेखि विभन्न विधामा लागेका स्रष्टाहरू पनि लागेको बताए, लामो समयदेखि पत्रकारितामा लागेका खरेलका लघुकथा गुणत्मकताको हिसाबले समकालीन लघुकथाकारभन्दा निकै अगाडि रहेको बताए। उनले भने, पत्रकमारिता र साहित्यको लेखनको लामो अनुभवले लघुकथा उत्कृष्ट भएको बताए। भने समाचारपात्र सम्पादन गर्न‘ भनेको दिनहुँ पचासौ लघुकथा पढ्नु शमो।

कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, पत्रकार अखण्ड भण्डारी, मधुपर्कका पूर्व प्रधानसम्पादक  श्रीओम श्रेष्ष्ठ रोदन कलाकार दीपाश्री लगायतको उपस्थिथि रहेको थियो।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस