नयाँ जनप्रतिनिधिको नयाँनयाँ निर्णय
१० जेष्ठ २०७९
•
१ मिनेट पाठ
नयाँ जनप्रतिनिधिको नयाँनयाँ निर्णय
भर्खरै स्थानीय तहको निर्वाचन सकिएर पदभार गरेलगत्तै जनप्रतिनिधिहरूले नयाँनयाँ निर्णयहरू सार्वजनिक गरेका छन्। धेरैजसो जनप्रतिनिधिले निकै महत्वकांक्षी निर्णयहरू गरेका छन्।




जसले गर्दा कार्यान्वयन चरणमा लैजान सकस हुने देखिन्छ। जनताले प्रत्यक्ष प्रत्याभूति गर्ने खालका निर्णयहरू भए पनि स्रोत अभावका कारण कार्यान्वयनमा चुनौती हुने अनुमान गरिएको छ।

दैलेखको दुल्लु नगरपालिकामा नगर प्रमुख भरतप्रसाद रिजालले गर्भवती तथा सुत्केरीहरूका लागि नगरभित्र र बाहिर लैजानुपरे निशुल्क एम्वुलेन्सको व्यवस्था नगरपालिकाले बेहोर्ने पहिलो निर्णय गरेका छन्। नगर प्रमुख रिजालले ग्रामीण बस्तीमा घरमै सुत्केरी हुने हुँदा आमा र शिशुको ज्यान जोखिममा भएको हुँदा यस्तो निर्णय गर्नुपरेको बताए।

त्यस्तै कालिकोट तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकर उपाध्यायले नगरबासीहरूको स्वास्थ्य विमामा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन्। उपाध्यायका अनुसार स्वास्थ्य विमा गर्न आउने नगरबासीको ५० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने छ। दैलेखको भैरवी गाउँपालिकाले नगर बस र रिफर भएका सुत्केरीहरूका लागि निःशुल्क एम्वुलेन्स खर्च दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष रिता शाहीले बताइन्।

नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले वडामा पदभार समालेसँगै वडाबासीको मृत्युपछि क्रिया खर्च बापत परिवारलाई १५ हजार दिने निर्णय गरेको छ। ६ नम्वर वडाध्यक्ष जनकप्रसाद न्यौपानेले सामाजिक सुरक्षाभत्ता घरमै पुराउने निर्णय गरेका छन्।

त्यस्तै दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीले नगरमा भएगरेका कामप्रति वा सुझाव सल्लाहका लागि फ्रि कलको व्यवस्था गर्ने पहिलो निर्णय गरे। आठविस  नगरपालिका तर्कबहादुर बडुवालले नगरबासीहरूलाई स्वास्थ्य विमा गर्ने र ३ वर्षभित्र सम्पूर्ण घरघरमा विजुली पुर्‍याउने निर्णय गरेका छन्।
अर्को समाचार
नयाँ जनप्रतिनिधिको नयाँनयाँ निर्णय
१४ जेष्ठ २०७९
•
१ मिनेट पाठ
नयाँ जनप्रतिनिधिको नयाँनयाँ निर्णय
भर्खरै स्थानीय तहको निर्वाचन सकिएर पदभार गरेलगत्तै जनप्रतिनिधिहरूले नयाँनयाँ निर्णयहरू सार्वजनिक गरेका छन्। धेरैजसो जनप्रतिधिले निकै महत्त्वकांक्षी निर्णयहरू गरेका छन्। जसले गर्दा कार्यान्वयन चरणमा लैजान सकस हुने देखिन्छ। जनताले प्रत्यक्ष प्रत्याभूति गर्ने खालका निर्णयहरू भए पनि स्रोत अभावका कारण कार्यान्वयनमा चुनौती हुने अनुमान गरिएको छ।




दैलेखको दुल्लु नगरपालिकामा नगर प्रमुख भरतप्रसाद रिजालले गर्भवती तथा सुत्केरीहरूका लागि नगरभित्र र बाहिर लैजानुपरे निशुल्क एम्वुलेन्सको व्यवस्था नगरपालिकाले ब्यहोर्ने पहिलो निर्णय गरेका छन्। नगर प्रमुख रिजालले ग्रामीण बस्तीमा घरमै सुत्केरी हुने हुँदा आमा र शिशुको ज्यान जोखिममा भएको हुँदा यस्तो निर्णय गर्नुपरेको बताए।

त्यस्तै कालिकोट तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकर उपाध्यायले नगरबासीहरूको स्वास्थ्य विमामा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन्। उपाध्यायका अनुसार स्वास्थ्य विमा गर्न आउने नगरबासीको ५० प्रतिशत रकम नगरपालिकाले ब्यहोर्ने छ। दैलेखको भैरवी गाउँपालिकाले नगर बस र रिफर भएका सुत्केरीहरूका लागि एम्वुलेन्स खर्च दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष रिता शाहीले बताइन्।

नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले वडामा पदभार समालेसँगै वडाबासीको मृत्युपछि क्रिया खर्चबापत परिवारलाई १५ हजार दिने निर्णय गरेको छ। ६ नम्वर वडाध्यक्ष जनकप्रसाद न्यौपानेले सामाजिक सुरक्षाभत्ता घरमै पुर्‍याउने निर्णय गरेका छन्।

त्यस्तै दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीले नगरमा भएगरेका कामप्रति वा सुझाव सल्लाहका लागि फ्रि कलको व्यवस्था गर्ने पहिलो निर्णय गरे। आठविस नगरपालिका तर्कबहादुर बडुवालले नगरबासीहरूलाई स्वास्थ्य विमा गर्ने र ३ वर्षभित्र सम्पूर्ण घरघरमा विजुली पुर्‍याउने निर्णय गरेका छन्।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस