महामारी र अर्थतन्त्रमा प्रभाव
३१ वैशाख २०७७
•
१० मिनेट पाठ
महामारी र अर्थतन्त्रमा प्रभाव
कोरोना महामारीका कारण यतिबेला विश्व मानव समुदाय समस्यामा छ। महामारीको इतिहास हेर्दा३००० इशापूर्व दक्षिणी चीनको हेमिन मंघामाक्षेत्रमा फैलिएको महामारीले सबै बस्तीलाई नै ध्वस्त बनाएको थियो। क्रमशः विभिन्न समयमा विश्वमा फैलिएको माहामारीका कारण जनधन क्षति हुनुका साथै अर्थतन्त्रमा समेत ठूलो असर पर्दै आएको इतिहास थियो।  महामारीको इतिहास हेर्ने भनेएथेन्सको प्लेग, एन्टोनाइन प्लेग,साइप्रियन प्लेग,जस्टिनियन प्लेग,कालो मृत्यु, अमेरिकन प्लेग,इबोला, प्रथम विश्व युद्ध, दोस्रो विश्व युद्ध जस्ता प्राकृतिक तथा मानव निर्मित भयले मान्छेमा त्राससँगै अर्थतन्त्रमा समेत असर पारेको थियो।  




चीनको वुहान सहरबाट सुरु भएको कोभिड–१९ लेअहिले विश्वलाई नै असर गरिसकेको छ। यो एक माहामारीका रूपमा फैलिइरहेको छ। विश्वका २१५ भन्दा बढी देशलाई यस प्रत्यक्ष प्रभावित गरेको छ भने ३६ लाख भन्दा बढी मानिस सङ्क्रमित भइसके। २ लाख ५० हजार भन्दा बढी मानिसको यही महामारीका कारण मृत्युसमेत भइसक्यो।  कोभिड–१९ को प्रत्यक्ष प्रभाव नेपाललाई पनि परिसकेको छ। सङ्क्रमितको संख्या दिनानुदिनबढ्दो छ। देशभर बन्दाबन्दी छ। गत चैत ११ देखि भएको लकडाउन जारी छ। पूरै देश ठप्प छ। अति आवश्यक वस्तुबाहेक सबै बन्द गरिएको छ। उद्योग, कलकारखाना ठप्प छन्। पर्यटन छेत्र बन्द छ। जनजीवन अस्तव्यस्त छ। अर्थतन्त्र डावाँडोल छ। अब के होला भन्ने चिन्ता सबै नेपाली जनमनमा छ।  

२०७२ मा भूकम्पको कारण धोरै क्षति भयो। ९ हजार मानिसको ज्यान गयो।२२ हजार घाइते भए।७ खर्ब रुपियाँको आर्थिक क्षति भएको रिपोर्ट आएको थियो। भूकम्पका कारण तल झरेको अर्थतन्त्र उभो लाग्ने क्रममा थियो फेरिअर्काे विपत्ति आइलाग्यो, कोरोना महामारी।  अहिले हामी देख्न सक्छौँ, पूरै विश्वको अर्थतन्त्र नै ओरालो लागेको छ। नेपाली अर्थतन्त्र विगतदेखि वर्तमानसम्म हेर्दा विभिन्न समयमा घट–बढ भएको देखिन्छ। पृथ्वीनारायण शाहको पालामा बिर्ता,जागिर,गुठी र रकम जस्तो व्यवस्थाका कारण श्रमिकलाई फाइदा पुगेन। राजपरिवारका गुलामी गर्ने मात्र धनी भए। बाँकी सबै सधैंँ गरिबीको रेखामुनि नै रहे। जसका कारण अर्थतन्त्र उकालो लाग्न सकेन।  

फेरि कोभिड–१९ का कारण विश्वसँगै नेपालको अर्थतन्त्रमा ठूलै ह्रास आउने देखिएको छ। विश्वसँगै नेपालको अर्थतन्त्रको अबको बाटो कहाँ पुग्नेहो? सबैको चासोको विषय बनेको छ।
वि.सं. १८४८ मा चीनसँगको युद्धमा पनि नेपाललाई ठूलै क्षति भएको थियो। वि.सं. १८७१ मा नेपालले तराई,सिक्किम र महाकाली नदीको पश्चिमतिरका महत्वपूर्ण भूभाग गुमायो। खेतीयोग्य भूभाग गुमाउनुपरेका कारण जमिनमा निर्भर नेपालले अर्थतन्त्रमा ठूलै क्षति बेहोरेको थियो। जब राणाशासन सुरु भयो, कोतपर्व,भन्डारखालपर्व भयो। जङ्गबहादुरको वर्चस्व रहेका कारण पनि नेपालमा शासन पद्धतिमा खासै सुधार आएन। वि.सं. १९९० सालको भूकम्पले पनि असर पा¥यो। नेपाली अर्थतन्त्रमा राणा शासन खासै फलदायी रहेन।  विभिन्न धर्म, सम्प्रदाय र कुरीतिका कारण महिला शिक्षित हुनबाट वञ्चित भए। यस कारण पनि अर्थतन्त्रमा विस्तारै असर पर्दै गयो। राणा शासनको अन्त्यसँगै नेपाली कङ्ग्र्रेसको ठूलो त्यागमा प्रजातन्त्र आयो। जुन समय १० प्रतिशतको हाराहारीमा मात्र साक्षरता थियो। ६ हजार मात्रै विद्यालय जान्थे। डाक्टर कमै थिए। सडक विस्तार हुन सकेकै थिएन। स्वास्थ्यको पहुँच उच्च वर्गमा मात्र थियो। यो अवस्थामा खासै घट–बढ आएन। २०१२ मा राष्ट्र बैंक स्थापना भयो। नेपाली अर्थतन्त्रमा केही सुधार आउने आशा पलायो।  

नेपाली रुपियाँ अन्तर्राष्ट्रिय बजारमा पनि देखिन थाल्यो। कारोबार केही हदसम्म बढ्न थाल्यो। २००७ देखि २०१५ सम्म राजा त्रिभुवनकै पेरिफेरिमा देश घुमिरह्यो। २०१३ मा पर्यटन विभाग स्थापना भयो। जसकारण पनि बिस्तारै अर्थतन्त्र माथि उकास्न सहयोग पुग्यो।  जब वि.सं. २०१७ देखि पञ्चायत सुरु भयो। देशको अर्थतन्त्रमा कुनै ठूलो परिवर्तन भएन। जुन शासन परिवर्तनका लागि जस्तै सावित भएन। २०३१ सालमा समन्वय परिषद् खुल्यो, एनजिओ, आइएनजिओ खुले। जसका कारण सिपमूलक कार्यक्रमहरू अलिअलि भए तर खासै उपलब्धि भने देखिएन।  वि.सं. २०४४मा भारतले नाकाबन्दी लगायो। सबै पारबहन केन्द्र बन्द गरायो। जसका कारण अर्थतन्त्रमा ठूलै असर पुग्यो। २०४८ को राम्रो अर्थनीतिका कारण अलि उकालो लागेको अर्थतन्त्र २०५२देखि ६२ सम्मको माओवादी र राज्य पक्षको युद्धका कारण जीर्ण अवस्थामा पुग्यो। २०६४ मा माओवादी प्रथम पार्टी बनेसँगै योजना देखेर सबैमा आशा पलायो तर त्यो साकार हुन सकेन।  

फेरि २०६७ मा माओवादीले काठमाडौँमा पाँच दिनसम्म बन्द गरायो। यसले ठूलै क्षति हुन पुग्यो। २०७४ सम्म आइपुग्दा विभिन्न दलले गरेका बन्दका कारण पनि ठूलै असर पर्‍यो। २०७२ मा फेरि भारतले नाकाबन्दी लगायो। जसका कारण नेपाली जनताले दुःखसँगै अर्थतन्त्रमा ठूलो घाटा बेहोर्नुपर्‍यो।  धुकधुक रहेको अर्थतन्त्रमा फेरि मुलुकमा २०७४ मा तीन चरणको चुनाव भयो। मुलुकमा ७५३ स्थानीय तहको जन्म भयो। प्रदेश,महानगरपालिका,नगरपालिका,स्थानीय तहसहितको आर्थिक क्षेत्रमा भारतको चुनौती देखिएकै थियो। फेरि कोभिड–१९ का कारण विश्वसँगै नेपालको अर्थतन्त्रमा ठूलै ह्रास आउने देखिएको छ। विश्वसँगै नेपालको अर्थतन्त्रको अबको बाटो कहाँ पुग्नेहो? सबैको चासोको विषय बनेको छ।
अर्को समाचार
महामारी र अर्थतन्त्रमा प्रभाव
०४ जेष्ठ २०७७
•
१० मिनेट पाठ
महामारी र अर्थतन्त्रमा प्रभाव
कोरोना महामारीका कारण यतिबेला विश्व मानव समुदाय समस्यामा छ। महामारीको इतिहास हेर्दा३००० इशापूर्व दक्षिणी चीनको हेमिन मंघामाक्षेत्रमा फैलिएको महामारीले सबै बस्तीलाई नै ध्वस्त बनाएको थियो। क्रमशः विभिन्न समयमा विश्वमा फैलिएको माहामारीका कारण जनधन क्षति हुनुका साथै अर्थतन्त्रमा समेत ठूलो असर पर्दै आएको इतिहास थियो। महामारीको इतिहास हेर्ने भनेएथेन्सको प्लेग, एन्टोनाइन प्लेग,साइप्रियन प्लेग,जस्टिनियन प्लेग,कालो मृत्यु, अमेरिकन प्लेग,इबोला, प्रथम विश्व युद्ध, दोस्रो विश्व युद्ध जस्ता प्राकृतिक तथा मानव निर्मित भयले मान्छेमा त्राससँगै अर्थतन्त्रमा समेत असर पारेको थियो।  




चीनको वुहान सहरबाट सुरु भएको कोभिड–१९ लेअहिले विश्वलाई नै असर गरिसकेको छ। यो एक माहामारीका रूपमा फैलिइरहेको छ। विश्वका २१५ भन्दा बढी देशलाई यस प्रत्यक्ष प्रभावित गरेको छ भने ३६ लाख भन्दा बढी मानिस सङ्क्रमित भइसके। २ लाख ५० हजार भन्दा बढी मानिसको यही महामारीका कारण मृत्युसमेत भइसक्यो।  कोभिड–१९ को प्रत्यक्ष प्रभाव नेपाललाई पनि परिसकेको छ। सङ्क्रमितको संख्या दिनानुदिनबढ्दो छ। देशभर बन्दाबन्दी छ। गत चैत ११ देखि भएको लकडाउन जारी छ। पूरै देश ठप्प छ। अति आवश्यक वस्तुबाहेक सबै बन्द गरिएको छ। उद्योग, कलकारखाना ठप्प छन्। पर्यटन छेत्र बन्द छ। जनजीवन अस्तव्यस्त छ। अर्थतन्त्र डावाँडोल छ। अब के होला भन्ने चिन्ता सबै नेपाली जनमनमा छ।  

२०७२ मा भूकम्पको कारण धोरै क्षति भयो। ९ हजार मानिसको ज्यान गयो।२२ हजार घाइते भए।७ खर्ब रुपियाँको आर्थिक क्षति भएको रिपोर्ट आएको थियो। भूकम्पका कारण तल झरेको अर्थतन्त्र उभो लाग्ने क्रममा थियो फेरिअर्काे विपत्ति आइलाग्यो, कोरोना महामारी।  

फेरि कोभिड–१९ का कारण विश्वसँगै नेपालको अर्थतन्त्रमा ठूलै ह्रास आउने देखिएको छ। विश्वसँगै नेपालको अर्थतन्त्रको अबको बाटो कहाँ पुग्नेहो? सबैको चासोको विषय बनेको छ।
अहिले हामी देख्न सक्छौँ, पूरै विश्वको अर्थतन्त्र नै ओरालो लागेको छ। नेपाली अर्थतन्त्र विगतदेखि वर्तमानसम्म हेर्दा विभिन्न समयमा घट–बढ भएको देखिन्छ। पृथ्वीनारायण शाहको पालामा बिर्ता,जागिर,गुठी र रकम जस्तो व्यवस्थाका कारण श्रमिकलाई फाइदा पुगेन। राजपरिवारका गुलामी गर्ने मात्र धनी भए। बाँकी सबै सधैंँ गरिबीको रेखामुनि नै रहे। जसका कारण अर्थतन्त्र उकालो लाग्न सकेन।  वि.सं. १८४८ मा चीनसँगको युद्धमा पनि नेपाललाई ठूलै क्षति भएको थियो। वि.सं. १८७१ मा नेपालले तराई,सिक्किम र महाकाली नदीको पश्चिमतिरका महत्वपूर्ण भूभाग गुमायो। खेतीयोग्य भूभाग गुमाउनुपरेका कारण जमिनमा निर्भर नेपालले अर्थतन्त्रमा ठूलै क्षति बेहोरेको थियो। जब राणाशासन सुरु भयो, कोतपर्व,भन्डारखालपर्व भयो। जङ्गबहादुरको वर्चस्व रहेका कारण पनि नेपालमा शासन पद्धतिमा खासै सुधार आएन। वि.सं. १९९० सालको भूकम्पले पनि असर पा¥यो। नेपाली अर्थतन्त्रमा राणा शासन खासै फलदायी रहेन।  

विभिन्न धर्म, सम्प्रदाय र कुरीतिका कारण महिला शिक्षित हुनबाट वञ्चित भए। यस कारण पनि अर्थतन्त्रमा विस्तारै असर पर्दै गयो। राणा शासनको अन्त्यसँगै नेपाली कङ्ग्र्रेसको ठूलो त्यागमा प्रजातन्त्र आयो। जुन समय १० प्रतिशतको हाराहारीमा मात्र साक्षरता थियो। ६ हजार मात्रै विद्यालय जान्थे। डाक्टर कमै थिए। सडक विस्तार हुन सकेकै थिएन। स्वास्थ्यको पहुँच उच्च वर्गमा मात्र थियो। यो अवस्थामा खासै घट–बढ आएन। २०१२ मा राष्ट्र बैंक स्थापना भयो। नेपाली अर्थतन्त्रमा केही सुधार आउने आशा पलायो।   नेपाली रुपियाँ अन्तर्राष्ट्रिय बजारमा पनि देखिन थाल्यो। कारोबार केही हदसम्म बढ्न थाल्यो। २००७ देखि २०१५ सम्म राजा त्रिभुवनकै पेरिफेरिमा देश घुमिरह्यो। २०१३ मा पर्यटन विभाग स्थापना भयो। जसकारण पनि बिस्तारै अर्थतन्त्र माथि उकास्न सहयोग पुग्यो।  

जब वि.सं. २०१७ देखि पञ्चायत सुरु भयो। देशको अर्थतन्त्रमा कुनै ठूलो परिवर्तन भएन। जुन शासन परिवर्तनका लागि जस्तै सावित भएन। २०३१ सालमा समन्वय परिषद् खुल्यो, एनजिओ, आइएनजिओ खुले। जसका कारण सिपमूलक कार्यक्रमहरू अलिअलि भए तर खासै उपलब्धि भने देखिएन।  वि.सं. २०४४मा भारतले नाकाबन्दी लगायो। सबै पारबहन केन्द्र बन्द गरायो। जसका कारण अर्थतन्त्रमा ठूलै असर पुग्यो। २०४८ को राम्रो अर्थनीतिका कारण अलि उकालो लागेको अर्थतन्त्र २०५२देखि ६२ सम्मको माओवादी र राज्य पक्षको युद्धका कारण जीर्ण अवस्थामा पुग्यो। २०६४ मा माओवादी प्रथम पार्टी बनेसँगै योजना देखेर सबैमा आशा पलायो तर त्यो साकार हुन सकेन।  

फेरि २०६७ मा माओवादीले काठमाडौँमा पाँच दिनसम्म बन्द गरायो। यसले ठूलै क्षति हुन पुग्यो। २०७४ सम्म आइपुग्दा विभिन्न दलले गरेका बन्दका कारण पनि ठूलै असर पर्‍यो। २०७२ मा फेरि भारतले नाकाबन्दी लगायो। जसका कारण नेपाली जनताले दुःखसँगै अर्थतन्त्रमा ठूलो घाटा बेहोर्नुपर्‍यो।  धुकधुक रहेको अर्थतन्त्रमा फेरि मुलुकमा २०७४ मा तीन चरणको चुनाव भयो। मुलुकमा ७५३ स्थानीय तहको जन्म भयो। प्रदेश,महानगरपालिका,नगरपालिका,स्थानीय तहसहितको आर्थिक क्षेत्रमा भारतको चुनौती देखिएकै थियो। फेरि कोभिड–१९ का कारण विश्वसँगै नेपालको अर्थतन्त्रमा ठूलै ह्रास आउने देखिएको छ। विश्वसँगै नेपालको अर्थतन्त्रको अबको बाटो कहाँ पुग्नेहो? सबैको चासोको विषय बनेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस