देशबाहिर वा देशभित्र नै रहेको समूह आफ्नो सम्बन्धित स्थान पुग्नुपर्ने बेलामा कोरोना संक्रमणका कारण यसबाट जोगिन भारतबाट गाउँघरमा फर्किए पनि क्वारेन्टिनमा बस्नुपरेको छ र समयमा घर पुग्न सकेका छैनन् ।
राजापुर नगरपालिका–१० खैरीचन्दनपुरमा १७ जना स्वास्थ्य संस्थाका स्वयंमसेविकाले काम गर्छन्। स्वयंमसेविकाले गर्भवती भएदेखि सुत्केरी नहुँदा सम्म नजिकको स्वास्थ्य संस्था लैजाने देखि सुत्केरी भएको एक साता सम...
उमेरले सात दशक काटेकी सितली कडा घाम, बर्खे झरी र ठिहिरयाउने चिसोमा खाना र नानाका लागि गिट्टी फुटाउन बाध्य छिन् । उनीसँग बिरामी हुँदा उपचार गर्ने ल्याकत छैन भने काम नगर्दा हातमुख जोर्न समस्या पर्छ ।
संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषभन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्दा...
कपिलवस्तुमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । यससंगै जिल्लामा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुमा १२ जनामा कोरोना पुष्टि भएको जि...
सोमवार राती कोरोना संक्रमण पुष्टि भएको खबर आएपछि पनि उनीहरूलाई एउटै कोठामा सुताईएको खुलेको छ । रातीसंगै भएपनि मंगलवार विहानदेखी संक्रमित ब्यक्तिलाई छुटटै कोठामा राख्नका लागि आफुहरूले कोशिस गरेपनि उपचा...
संक्रमित ब्यक्तिलाई आइसोलेनमा राख्न ढिलाई हुँदा थप संक्रमण फैलिन सक्ने जोखिम बढेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नरैनापुरका संक्रमित ब्यक्तिलाई कहाँ राख्ने भन्ने बारे अहिलेसम्म...
कोरोना संक्रमणको कारण नेपालमै पहिलो पटक मृत्यु भएकी सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलाको १३ दिनको नव शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि आरटी पिसिआर परीक्षण नेगेटिभ आएको छ ।
किट अभावका कारण रोल्पका क्वारेन्टाइनमा बसेकाहरूलाई आरडिटी नगरी घर पठाइएको छ । हालसम्म जिल्लामा सात हजारभन्दा बढी क्वारेन्टाइनमा बसेको भए पनि तीन सय पाँचजनाको मात्र आरडिटि गरिएको छ । रोल्पाका बिभिन्न स...