निगमको जहाज फेरि ग्राउन्डेड
०८ कार्तिक २०६७
•
४ मिनेट पाठ
निगमको जहाज फेरि ग्राउन्डेड
रामचन्द्र भट्ट, काठमाडौं, कात्तिक ९- दुई वटामात्र ठूला जहाज भएको नेपाल वायुसेवा निगमको एउटा जहाज बिग्रेको छ। आइतबार निगमको बोइङ ७५७, नाइन एन-एसिबी जहाज बिग्रेर ग्राउन्डेड भएपछि अर्को एउटाबाट मात्र अन्तर्राष्ट्रिय उडान सञ्चालन धानेको छ।
  'यो जहाजले उडान सुरु गरे को २४
वर्षमा पहिलो पटक यस खालको समस्या
दे खिएको हो ,' निगमका कार्यकारी
अध्यक्ष सुगतरत्न कंसाकारले भने।
पाँच सय घन्टा उडानपछि निगमका
प्राविधिकले नियमित जाँच गने क्रममा
समस्या दे खिएको थियो। निगमका
प्राविधिकका अनुसार इन्जिनमा क्र्याक
देखिएकाले सुरक्षाको लागि जहाज
ग्राउन्डेड गर्नुपरे को हो।




' यस् तो खालको समस् या अहिले सम्म
दे खिएको थिएन, दुई दिनसम्म पनि
मुख्य समस् या पत्तै लाग्न सके को छै न,'
कंसाकारले भने। समस् याको विषयमा
निगमले जहाजको निर्माता बो इङ र
इन्जिन निर्माता रो ल्सरो यसलाई जानकारी
पठाइसके को छ। तर, दुवै कम्पनीले
निगमको विमानमा दे खिएको समस् या
अहिले सम्म पत्ता लगाउन सके का छै नन्।
' जहाज ज्यादै पुरानो भएको ले
यस् तो भएको हो ,' कंसाकारले भने। यो
जहाजलाई डे ढ महिनापछि सिचे क (पुरै
जाँच) को लागि विदे श लै जाने यो जना
थियो। तर अहिले नै समस् या दे खिएपछि
ग्राउन्डे ड गरिएको हो।

उडान सुरु गरे पछि पहिलो पटक
यस् तो खालको समस् या दे खिएको ले के
भएको भन्ने पत्ता लाग्न कठिनाइ परे को
हो। ' जहाज मर्मत भएर उडान गर्न
सक्छौ भन्ने अपे क्षामा छौ ं,' उनले भने।
समस् या पत्ता लगाएर जहाजलाई मर्मत
गर्न सकिएन भने पत्रु (स् क्र्याप) गर्नुभन्दा
अको विकल्प हुँदै न।

यो विमान ग्राउन्डे ड भएपछि
अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग एउटै मात्र
जहाज बाँकी छ। एउटै जहाजले
गर्दा निगमको अन्तर्राष्ट्रिय उडान
आधा कटौ ती गरिएको छ। ग्राउन्डे ड
हुनुअघि यो जहाजबाट दै निक ११ घन्टा
उडान हुन्थ्यो।

ज्यादै पुरानो जहाज भएको ले
पटकपटक बिग्रने र ग्राउन्डे ड हुनु निगमको
नियमिततानै हो। अहिले बिग्रे को यो
जहाज गत भदौ को पहिलो साता ल्यान्डिङ
गियरमा समस् या आएपछि दुई सातासम्म
थन्किएको थियो। त्यस् तै इन्जिनको
उडान अवधि सकिएकाले वैशाखमा
ओभरहलको निम्ति १० दिनसम्म
ग्राउन्डेड गरिएको थियो।

' यो जहाज गत एक वर्षमा आधा
दर्जनपटक बिग्रिसके को छ,' निगमका
अर्का एक अधिकारीले भने। यसले गर्दा
निगमको छवि अन्तर्राष्ट्रिय क्षे त्रमा ध्वस्त
भएको छ। पटकपटक जहाज बिग्रने र
ग्राउन्डे ड हुने समस् याले विदे शीमात्र हो इन
ने पालीले समे त सितिमिति निगमको
जहाजमा यात्रा गर्न चाहँदै नन्। ' पुराना
जहाजले गर्दा निगमको छवि ध्वस्त
भइसक्यो , नयाँ जहाज किने र पनि यो
छविलाई सुधार्न व्यवस् थापनले ठूलो
मे हनत गर्नुपनेर् अवस्था आएको छ,'
निगमको एक उच्च स्रो तले भन्यो।

एउटा जहाज ग्राउन्डेड हुँदा निगमको
सातामा गने २२ उडान ११ मा झरे को छ।
घाटा हुने से क्टरमा निगमले उडान कटौ ती
गरे र पहिले नै टिकट लिइसके का यात्रुलाई
अरू नै एयरलाइन्सबाट पठाइरहे को
छ। एक सातामात्र बिमान नबन्ने हो
भने पनि निगमलाई डे ढ करो ड रूपै याँ
नो क्सानी हुन्छ ।
अर्को समाचार
वाइड बडी अन्नपूर्ण दोस्रोपटक ग्राउन्डेड
१२ पौष २०७५
•
२ मिनेट पाठ
वाइड बडी अन्नपूर्ण दोस्रोपटक ग्राउन्डेड
काठमाडौं – नेपाल वायुसेवा निगमको वाइड वडी (अन्नपूर्ण) जहाज ग्राउन्डेड भएको छ। मंगलबार दिल्लीबाट फर्किएको जहाजको पखेटामा कुच्चिएको देखिएपछि ग्राउन्डेड गरिएको निगमले जनाएको छ। यसअघि सोही जहाज कात्तिक २२ गते बे्रक सिस्टममा खराबी देखिएपछि कतारको दोहा विमानस्थलमा ग्राउन्डेड भएको थियो। त्यसको तीन हप्तापछि उक्त जहाज फेरि ग्राउन्डेड भएको हो।




उक्त नयाँ जहाज ६ महिनाअघि असारमा नेपाल आइपुगेको हो। यो जहाज मंगलबार नयाँ दिल्लीबाट फर्किएपछि बैंगलोर उड्नुअघि इन्जिनियरले निरीक्षण गर्दा बायाँ पखेटाको अग्रभाग कुच्चिएको फेला परेको थियो। निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार उडान वा ल्यान्डिङको क्रममा जहाज चरा वा अरु केहीमा ठोक्किएको अनुमान गरिएको छ। जहाज मर्मतको विषयमा एअरबस निर्माता कम्पनीसँग छलफल भइरहेको उनले जानकारी दिए।

‘छलफलपछि मात्रै जहाज कहिले बन्छ भनेर टुंगो लाग्नेछ,’ उनले भने। उनका अनुसार यो जहाज ग्राउन्डेड भए पनि नियमित उडानमा कुनै असर पर्दैन। बुधबारको डिल्ली उडान तीन घन्टा डिले भएको थियो। अहिले अन्नपूर्णले उडान गर्ने ठाउँमा अर्को जहाजले गर्ने उनले बताए।

निगमसँग नियमित अन्तर्राष्ट्रिय उडान भर्न दुई सय ७४ सिटे र एक सय ५८ सिटे जहाज २–२ थान छन्। दुई सय ७४ सिटे वाइड बडी र एक सय ५८ सिटे न्यारो बडी जहाज हो। अन्नुपूर्ण ग्राउन्डेड भएसँगै बाँकी तीन जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने निगमले बतायो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस