मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित
०३ वैशाख २०७६
•
१ मिनेट पाठ
मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित
काठमाडौं–चालु आर्थिक वर्षको दोस्रो चौमासमा उपभोक्ता मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित रहेको छ। अघिल्लो वर्षको यस अवधिमा यस्तो वृद्धिदर ६ प्रतिशत थियो।

चालु आर्थिक वर्षको फागुनमहिनासम्म खाल् तथा पेय पदार्थ समूहको मूल्य वृद्धि २.२ प्रतिशत रहेको छ भने गैरखाद्य वस्तुको मूल्यवृद्धि ५.८ प्रतिशत छ।

आठ महिनाको यो अवधिमा सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा छ। हिमाली क्षेत्रमा फागुनसम्म ५.५ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रको आर्थिक तथा वित्तीय स्थितिको मासिक प्रतिवेदनमा उल्लेख छ।

पहाड र काठमाडौं उपत्यकामा मूल्यवृद्धि उस्तै छ। उक्त क्षेत्रमा यस अवधिमा ४.६ प्रतिशत छ। तराईमा सबैभन्दा कम छ। तराईमा ३.६ प्रतिशत मूल्यवृद्धि रहेको उक्त प्रतिवेदनले जनाएको छ। 

चालु आवको यो अवधिमा थोक वस्तुको मूल्यस्फीति ०.५ प्रतिशतले बढेको देखाएको छ। त्यस्तै पेट्रोलियम पदार्थ, तयारी पोसाक, यातायात तथा उपकरण र पार्टसलगायत वस्तुको मूल्य पनि बढेको छ। 
अर्को समाचार
महँगी ७.१ प्रतिशतमा सीमित
०४ असार २०७२
•
२ मिनेट पाठ
महँगी ७.१ प्रतिशतमा सीमित
काठमाडौं- नेपाल राष्ट्र बैंकले १० महिने म्रौद्रिक अवस्थाको समीक्षा प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको यही समयमा उपभोक्ता मूल्यवृद्धि २ दशमलव ६ प्रतिशत बिन्दुले कम भएको जनाएको छ।गत आर्थिक वर्षको १०औं महिनासम्मको समीक्षामा मूल्यवृद्धि ९ दशमलव ७ प्रतिशत रहेकोमा यस वर्ष उही समयमा ७ दशमलव १ प्रतिशतले मात्र मूल्यवृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। तर, गैर खाद्य समूहको मूल्यवृद्धि ८ दशमलव ९ प्रतिशत र सेवा समूहको मूल्यवृद्धि ५ दशमलव ४ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ।

nepal-rastra-bank1.jpg

समीक्षा अवधिमा दाल तथा गेडागुडी उपसमूहको मूल्य २४.५ प्रतिशत, दुग्ध पदार्थ र अण्डाको मूलय १३.४ प्रतिशत, फलफूलको १३.३ प्रतिशतले बढेको उल्लेख गरेको छ। अघिल्लो वर्ष वैशाख महिनामा ३१.६ प्रतिशतले बढेको तरकारी उपसमूहको मूल्य यस वर्ष समीक्षा अवधिमा ५.८  प्रतिशतले घटेको देखाएको छ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार यस समीक्षा अवधिमा लत्ताकपडा–जुत्ताचप्पलको मूल्य १२ प्रतिशतले वृद्धि भएको छ। फर्निसिङको १० प्रतिशत, मनोरञ्जन सेवाको ९.५ प्रतिशत, शिक्षा सेवामा ५.५ प्रतिशत मूल्य बढेको छ। त्यस्तै पहाडी क्षेत्रमा ७.७ प्रतिशत, तराई र काठमाडौं उपत्यकामा ६.८ प्रतिशतले मूल्य वृद्धि भएको छ।

थोक मूल्यवृद्धि दर भने ४ प्रतिशत बिन्दुले घटेको उल्लेख छ। गत वर्ष यही अवधिमा थोक वस्तु तथा सेवाको मूल्य वृद्धि ९.१ प्रतिशत रहेकोमा यस वर्ष सोही अवधिमा ५.१ प्रतिशतले मात्रै बढेको उल्लेख छ।
सक्षा अवधिमा वार्षिक विन्दुगत राष्ट्रिय तलब तथा ज्यादार सूचकांक ७.२ प्रतिशतले बढेको छ भने यो सूचकांक गत वर्षको यही समयमा १५.४ प्रतिशतले बढेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस