नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
केही दिनमै सरकारले पूर्णता पाउँछः उपसभापति खड्का
राजनीति
Clock २५ चैत्र २०७९ | १ मिनेट पाठ
केही दिनमै सरकारले पूर्णता पाउँछः उपसभापति खड्का
उनले मन्त्री पठाउने विषयमा पार्टीमा विवाद नभएपनि आन्तरिक छलफल चलिरहेकाले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए।
Whatsapp
नदीजन्य पदार्थको दोहन: प्रहरीले फर्कायो भेरीको धार
समाज
Clock २३ चैत्र २०७९ | ४ मिनेट पाठ
नदीजन्य पदार्थको दोहन: प्रहरीले फर्कायो भेरीको धार
भेरीगंगा नगरपालिकाको छिन्चु खोला र भेरी नदी मिसिने दोभान क्षेत्रमा फैलिएको भेरी नदीलाई तस्करहरुले बाँध बनाएर एक छेउतर्फ फर्काएका थिए।
Whatsapp
निवर्तमान नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
समाज
Clock २१ चैत्र २०७९ | ३ मिनेट पाठ
निवर्तमान नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गैरसरकारी संस्थासँग मिलेर सरकारी रकम दुरुपयोग गरेको आरोपमा पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयरसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Whatsapp
पक्षमा ३८ मत विपक्षमा एक मात्र
राजनीति
Clock १८ चैत्र २०७९ | २ मिनेट पाठ
पक्षमा ३८ मत विपक्षमा एक मात्र
नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशमा मुख्यमन्त्री रहेका राजकुमार शर्माले दोस्रोपटक सिंगो सदनबाट विश्वासको मत पाएका छन्।
Whatsapp
कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
राजनीति
Clock १७ चैत्र २०७९ | १ मिनेट पाठ
कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
पहिलो पटक माघ ६ गते विश्वासको मत लिँदा २५ सांसदको समर्थन पाएका शर्मालाई शुक्रबार सभामुखबाहेक ३८ जना संसदको समर्थन रह्यो।
Whatsapp
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रबार पुनः विश्वासको मत लिने
राजनीति
Clock १५ चैत्र २०७९ | १ मिनेट पाठ
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रबार पुनः विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुत्रक्रबार दोस्रो पटक विश्वासको मत लिने भएका छन्। शर्माले बुधबार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेर शुक्रबार सपथ लिने बताएका हुन्।
Whatsapp
कर्णाली प्रदेश: मन्त्रालय छोड्ने बेला योजना मन्त्री  शाहद्धारा जथाभावी बजेट विनियोजन
राजनीति
Clock १४ चैत्र २०७९ | ४ मिनेट पाठ
कर्णाली प्रदेश: मन्त्रालय छोड्ने बेला योजना मन्त्री शाहद्धारा जथाभावी बजेट विनि...
आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाहले आफ्नो वडामा तीन करोड ८५ लाख रुपैयाँ पठाउँदा सिंगो सल्यान जिल्लामा एक रुपैयाँ पनि पठाएनन् ।
Whatsapp
मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिए कारबाही हुने
समाज
Clock १३ चैत्र २०७९ | ३ मिनेट पाठ
मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिए कारबाही हुने
कानुन विपरीत नदीजन्य पदार्थको ठेक्का लगाउने तथा नदीजन्य पदार्थ संकलनका लागि मेसिनरी औजार प्रयोगको अनुमति दिने स्थानीय तहका कर्मचारीलाई कारबाही हुने भएको छ।
Whatsapp
देशको समृद्धि र विकासका लागि समयको महत्त्वलाई बुझौंं: नेता शाही
राजनीति
Clock ०९ चैत्र २०७९ | २ मिनेट पाठ
देशको समृद्धि र विकासका लागि समयको महत्त्वलाई बुझौंं: नेता शाही
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले देशको विकास र समृद्धिका लागि समयको महत्त्व बुझेर त्यसको पालना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस