जनकपुरको मूलभूत पहिचान स्थानीय माटो, हावा र पानीसमेत पवित्र मानिने धार्मिक धामको भए पनि कार्यनीतिकतवरले यस सहरको महत्व प्रतिरोधको केन्द्रका रूपमा रहँदै आएको छ ।
सम्भाव्य विकल्पहरूबारे बहस निम्त्याउने अवधारणाका लागि अंग्रेजी भाषामा ‘आइडिया’ भन्ने शब्द प्रयोग गर्ने गरिन्छ। त्यस्तो किसिमको भावलाई समात्ने नेपाली भाषाको सबभन्दा नजिकको शब्द शायद परिकल्पना हो। परिकल...
राज्यको शासन प्रणाली राजतन्त्र, कुलिनतन्त्र वा गणतन्त्रमध्ये जस्तोसुकै भए पनि सीमित व्यक्तिहरूले सत्ता सञ्चालन गर्ने विधिका लागि अंग्रेजी भाषामा तीन समानार्थी जस्तै लाग्ने शब्दहरू प्रयोग गरिने गरिन्छ।...
उद्योग, व्यापार वा सेवा क्षेत्रमा लागेका उपक्रमहरूको एकता सामान्यतः दुई किसिमले हुने गर्छ। विलय (मर्जर) साझा उद्देश्य, समान हैसियत एवं सम्पूरक उत्पादनहरूको मिश्रण भएका उपक्रमहरूबीच हुन्छ। विलयपछि साझा...
भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली गद्गद् देखिन्थे। त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दा उनको खुट्टा भुइँमा नभएर अन्तै कतै भएको कुरा टेलिभिजनको पर्दामा समेत सहजै ठम्या...
शब्दमा उत्सव समावेश रहेको भए तापनि वार्षिकोत्सव खुसियाली मनाउने अनुष्ठानमात्र होइन। उपलब्धिहरूको लेखाजोखा, कमी/कमजोरीको वस्तुपरक विश्लेषण एवं भविष्यको कार्यदिशा निर्धारित गर्नु वार्षिकी मनाउनुको मुख्य...
नेपालका विलक्षणताबारे कम्तीमा दुईथरी उक्ति प्रख्यात छन् । पहिलो अभिव्यक्ति ‘यो नेपाल हो’ भन्ने वाक्य अधिकारपूर्ण प्रख्यापन, विस्मयाभिभूत भावाभिव्यक्ति वा निरीहताको स्वीकृतिमध्ये जे पनि हुन सक्छ । शक्त...