दक्षिण एशियामात्र होइन, समग्र विश्वकै भूराजनीति कहाँबाट कता पुगिसक्यो, नेपालको स्थायी सत्ता भने अझै पनि सार्वभौमिकताको कौमार्यबारे बखान गर्नमै रमाइरहेको छ।
गोर्खा पल्टनका सिपाही एवं तिनका आश्रित परिवारलाई मात्रै निवृतिभरणवापत लगभग ४००० करोड रूपियाँ वितरण हुने देशमा अरू विप्रेषण रकम कति भित्रन्छ, सहजै अनुमान गर्न सकिँदैन ।
दैनिक प्रयोगका सामान्य शब्दबाहेक प्रत्येक अभिव्यक्तिलाई कम्तीमा दुईटा अर्थ बोक्नुपर्ने हुन्छ। भन्नेले आफ्नो आशय व्यक्त गर्न आफूले जानेका शब्दमध्ये सबभन्दा उपयुक्त उक्ति छनोट गर्छ। सुन्नेहरूले त्यही कु...
सन् १९९० दशकको सुरूताका साप्ताहिक पत्रिका एवं अन्ततिर एफएम रेडियोहरूले मिडिया बजार तताएका थिए। आजभोलि अन्तर्जाल पाटीहरू (इन्टर्नेट पोर्टल्स) को बिगबिगी छ। तत्काल पस्किनुपर्ने पत्रकारिताको दबाबले गर्दा...
व्यापक विरोधका बाबजुद विवादास्पद संविधान जारी गर्ने कृत्यमा सक्रिय भएर लागेकाले दाहालले सशस्त्र संघर्षको मान्यता, जनआन्दोलनको वैधानिकता एवं मधेस तथा जनजाति विद्रोहहरूले दिने स्वीकार्यता जति सबै गुमाइस...
अन्ततः मन्त्रिमण्डल विस्थापित नभएर विस्तारित हुँदैछ भन्ने घोषणा गरेको केही दिनभित्रै प्रधान मन्त्री खड्गप्रसाद शर्मा ओली निवर्तमान हुने क्रममा छन्। सिंहदरवारको कुर्सी साट्ने खेल नेपालका सामान्यजनका ला...
जनकपुरको भौगोलिक अवस्थिति वर्षातले दुःख पाउनुपर्नेखालको छैन । पूर्वतिर भएर बग्ने अपेक्षाकृत गहिरो जलाध नदीको बाढी सामान्यतः सहरी क्षेत्रसम्म पुग्दैन । दक्षिणको दूधमती खोल्सोले पनि आफ्नो किनारा भत्काउन...