विराटनगरमा जारी १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स दाहाल, प्रफुल महर्जन, जेशिका गुरुङ र अनुमाया राईले फाइनल यात्रा पक्का गरेका छन्।
विराटनगरमा जारी १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको क्वाटर फाइनलमा त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी क्वाटर फाइनलमा प्रवेश गरेका छन्।
१२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र आर्मीकी रसिला महर्जन प्रवेश गरेका छन्।
मंगलबार मध्य रातमा मादक पदार्थ सेवन गरेर झैझगडा गरेको आरोपमा पक्राउ परेका कलाकार पवन खतिवडा (म्याकुरी) सहित २ जनालाईलाई प्रहरीले नियन्त्रणपछि रिहा गरेको छ।