विराटनगरमा जारी १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको क्वाटर फाइनलमा त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी क्वाटर फाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा शीर्ष १६ वरियता बाहेकको पुरुष एकलतर्फ आर्मीका पविनले एपिएफका सुमन लिम्बूलाई २१–१४, २१–११ र प्रनिशले आर्मीका सुनिल कार्कीलाई २१–१०, २१–१० ले पराजित गर्दै क्वाटर फाइनलमा पुगेका हुन्।
आर्मीका हिमाल चन्दले झापाका नवीन सिलवाललाई २१–१२, २१–१६, एपिएफका अमन महर्जनले दाङका सनौला रैनीलाई २१–१४, २१–१२, मोरङका विवेक चौधरीले पाँचथरका किरण श्रेष्ठलाई २१–१७, २१–१०, एपिएफका अरुण अधिकारीले सुनसरीका सत्यम सुब्बालाई २१–१९, १३–२१, २१–१९ ले हराउँदै क्वाटर फाइनलमा पुगे।
पुरुष यु १७ तर्फको खेलमा एपिएफका रोशन साउद र आर्मीका अभय महरा क्वाटर फाइनलमा प्रवेश गरे। साउदले उदयपुरका रुमु हाङ राईलाई २१–१२, २१–९ ले तथा महराले ताप्लेजुङका अन्ड्रियास लिम्बूलाई २१–८, २१–१४ ले पराजित गरी क्वाटर फाइनलमा पुगे।
त्यस्तै, आर्मीका कविर केसीले पाँचथरका रोहन तामाङलाई २१–१६, २१–१०, ललितपुरका लक्ष्मण रानाले आर्मीका सुविन श्रेष्ठ (बि)लाई २१–१७, ९–२१, २१–१७, मोरङका सुप्रिम पन्तले आर्मीका पारश उपाध्यायलाई २१–१५, ११–२१, २१–१६, दाङका सलौना रैनीले पाँचथरका किरण श्रेष्ठलाई २२–२०, २१–१३, उदयपुरका विनय चौधरीले एपिएफका अरुण अधिकारीलाई २१–१८, २१–१४ र आर्मीका अनिल मल्लले काठमाडौंका संयोग बस्नेतलाई २१–१७, २१–९ ले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरे।
त्यसैगरी, महिलातर्फ कास्कीकी निभा राईले ताप्लेजुङकी सरुना गुरुङलाई २१–१७, १२–२१, २१–१४ ले र आर्मीकी टिशा रानी शाक्यले पर्साकी श्रुति शाहबाट वाकओभर प्राप्त गर्दै क्वाटरफाइनल यात्रा तय गरे।
यस्तै, पुरुष युगलतर्फ मोरङका सुप्रिम पन्त र प्रेम राईको जोडी तथा एपिएफका सुमन लिम्बू र देवराज रानाको जोडी अन्तिम १६ मा स्थान बनाए। यस्तै अन्तिम १६ मा स्थान बनाउने क्रममा ललितपुरका विकास महर्जन र दीप महर्जनको जोडी, कैलालीका चन्द्रिका कथरिया र स्पोर्टस् हवका अनुज तामाङको जोडी, पुलिसका जीवन आचार्य र एपिएफका विजित थापा मगरको जोडी, एपिएफका अमन महर्जन र सुजन थापाको जोडी, आर्मीका सुनिल कार्की र झापाका नवीन सिलवालको जोडी, नखिपोटका विवेक कदङ्वा र नल्सन राईको जोडी, मोरङका दीपेन्द्र खड्का र जनम राईको जोडी, कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी, मोरङका विवेक चौधरी र उज्ज्वल पोखरेलको जोडी, एपिएफका क्षितिज खनाल र प्रनिश सिंह ठकुरीको जोडी तथा मोरङका राजेन्द्र महर्जनको र कुशल राईको जोडी रहेका छन्।
पुरुष ४५ वर्षमाथिको युगलतर्फ सुनसरीका पुगेन्द्र लिम्बू र राम योञ्जनको जोडी, उदयपुरका बलबहादुर कार्की र चित्र थापाको जोडी, मोरङका जीवन बोगटी र धनकुमार श्रेष्ठको जोडी, उर्लाबारी ब्याडमिन्टन क्लबका पोष्ट मगर र कमल वाइवाको जोडी, मोरङका पदम धिमाल र धर्मराज राईको जोडी, ललितपुरका शान्ता डंगोल र सुमन (रत्नमान) महर्जनको जोडी, मोरङका किरणसिंह बस्नेत र सुदीप पोखरेलको जोडीले अन्तिम १६ मा स्थान पक्का गरे।
नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजन तथा नेपाल ब्याडमिन्टन संघ मोरङको सह आयोजनामा प्रतियोगिता भएको हो।