चुमन बस्नेत चुमन बस्नेत
यसरी मनाइयो विराटनगरमा होली (फोटो फिचर)
फोटो फिचर
Clock २३ फागुन २०७९ | २ मिनेट पाठ
यसरी मनाइयो विराटनगरमा होली (फोटो फिचर)
मंगलबार विराटनगरमा हर्षोल्लासका साथ होली पर्व मनाइएको छ।
Whatsapp
अवैध रुपमा ल्याँउदै गरेको औषधि बरामद
समाज
Clock २१ फागुन २०७९ | १ मिनेट पाठ
अवैध रुपमा ल्याँउदै गरेको औषधि बरामद
अवैध रुपमा ल्याइएको औषधि मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बरामद गरेको छ। प्रहरीले औषधि र लत्ताकपडाका साथै खाद्यान बरामद गरेको हो।
Whatsapp
मापदण्ड विपरीतका संरचना हटाउने अभियान तीव्र पार्दै विराटनगर महानगरपालिका
समाज
Clock २० फागुन २०७९ | १ मिनेट पाठ
मापदण्ड विपरीतका संरचना हटाउने अभियान तीव्र पार्दै विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड विपरीत निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ।
Whatsapp
विराटनगरमा ‘कोसी’ प्रदेश नामविरुद्ध प्रदर्शन
समाज
Clock १९ फागुन २०७९ | १ मिनेट पाठ
विराटनगरमा ‘कोसी’ प्रदेश नामविरुद्ध प्रदर्शन
प्रदेशको नाम ‘कोसी’ राखेकोमा पहिचानवादी संघसंस्थाले विरोध गरेका छन्। उनीहरुले पहिचानसहितको नामाकरण हुनुपर्ने माग राख्दै शुक्रबार विराटनगरमा विरोध प्रदर्शन गरेका हुन्।
Whatsapp
दुर्घटनामा परी बाबुको मृत्यु, छोरा घाइते
समाज
Clock १९ फागुन २०७९ | १ मिनेट पाठ
दुर्घटनामा परी बाबुको मृत्यु, छोरा घाइते
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित किस्ती पुलमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।
Whatsapp
विराटनगर महानगरपालिकाले नगर बस सञ्चालनका लागि रुट परीक्षण गर्दै
अर्थ
Clock १८ फागुन २०७९ | १ मिनेट पाठ
विराटनगर महानगरपालिकाले नगर बस सञ्चालनका लागि रुट परीक्षण गर्दै
विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र ‘सिटी बस’ को सेवा दिने भएको छ। ‘सिटी बस’ सञ्चालनका लागि बिहीबार नगरको विभिन्न ठाउँमा रुट परीक्षण गरिएको हो।
Whatsapp
बालकको हत्या गरेको आरोपमा छिमेकी दम्पती पक्राउ
समाज
Clock १८ फागुन २०७९ | १ मिनेट पाठ
बालकको हत्या गरेको आरोपमा छिमेकी दम्पती पक्राउ
छिमेकी १४ वर्षीय बालकको हत्या आरोपमा प्रहरीले सुनबर्षी नगरपालिका–१ का दम्पतीलाई पक्राउ गरेको छ।
Whatsapp
स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ
समाज
Clock १८ फागुन २०७९ | १ मिनेट पाठ
स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ
नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलको भारतीय रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।
Whatsapp
प्रदेश १ को नाम 'कोशी प्रदेश' पारित
राजनीति
Clock १७ फागुन २०७९ | २ मिनेट पाठ
प्रदेश १ को नाम 'कोशी प्रदेश' पारित
बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकले प्रदेश १ को नाम कोशी प्रदेश राखियोस् भनी एमालेका सांसद रामबहादुर मगरले राखेको प्रस्ताव दुई तिहाइ बढी बहुमतले पारित गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस