मिल्स गोल्डकप ट्रष्टले विराटनगरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा सिराहाको सहलेस युवा क्लबलाई झापाले टाइब्रेकरमा ५–४ गोलले हराउँदै फाइनलमा पुगेको हो।
विराटनगर–१५ स्थित सुडीबस्तीका ३१ वर्षीय धर्मानन्द साहलाई हुण्डी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।