मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित मुनाल झोडाको जनजागरण सामुदायिक वनभित्र गोली प्रहार गरी हात्तीको हत्या गरिएको छ। मृत अवस्थामा फेला परेको हात्तीलाई गोली प्रहार गरी हत्या गरिएको हो।
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित मुनाल झोडाको जनजागरण सामुदायिक वनभित्र हात्ती मृत फेला परेको छ। हात्तीलाई गोली प्रहार गरी मारेको आशंका गरिएको हो।
बेलबारी नगरपालिका–१ स्थित न्यू बराइली ज्वेलर्स एण्ड कारखाना, नवरत्न ज्वेलर्स र न्यू वराह ज्वेलरीमा मंगलबार राति चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।