चुमन बस्नेत चुमन बस्नेत
रातारात सारियो प्रहरीको प्रादेशिक अस्पताल
समाज
Clock २७ मंसिर २०८० | ३ मिनेट पाठ
रातारात सारियो प्रहरीको प्रादेशिक अस्पताल
मोरङको बेलबारी नगरपालिका–३ मा रहेको कोशी प्रदेश प्रहरी अस्पताल रातारात सारिएपछि स्थानीयले विरोध गरेका छन्।
Whatsapp
दुर्घटना घटाउन ‘रिफ्लेक्टर स्टिकर’ टाँस्दै ट्राफिक प्रहरी
समाज
Clock २५ मंसिर २०८० | ३ मिनेट पाठ
दुर्घटना घटाउन ‘रिफ्लेक्टर स्टिकर’ टाँस्दै ट्राफिक प्रहरी
सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङ ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउनेलगायत अभियान सञ्चालन गर्दै आएको छ।
Whatsapp
विराटनगरमा एकजनामाथि गोली प्रहार
समाज
Clock २५ मंसिर २०८० | २ मिनेट पाठ
विराटनगरमा एकजनामाथि गोली प्रहार
गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्प्तालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जनाकारी दिए।

नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रंगरोगन
समाज
Clock २३ मंसिर २०८० | २ मिनेट पाठ
नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रंगरोगन
भारतसँग सीमा जोडिएका मोरङका सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगनको काम सुरु गरिएको छ।
Whatsapp
ट्रक र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, दुई घाइते
समाज
Clock २३ मंसिर २०८० | १ मिनेट पाठ
ट्रक र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, दुई घाइते
ट्रक र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का २८ वर्षीय विक्रम माझीको उपचारका क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी...
Whatsapp
बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन हुन्छः मुख्यमन्त्री कार्की
स्वास्थ्य
Clock २१ मंसिर २०८० | २ मिनेट पाठ
बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन हुन्छः मुख्यमन्त्री कार्की
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेश सरकारले बजेटमा घोषणा गरेको १० वर्षमूनिका बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन गरेरै छाड्ने बताएका छन् ।
Whatsapp
विराटनगर आगलागी अपडेट: थप एक जनाको मृत्यु, घाइते ४ जनाको उपचार हुँदै
समाज
Clock २१ मंसिर २०८० | १ मिनेट पाठ
विराटनगर आगलागी अपडेट: थप एक जनाको मृत्यु, घाइते ४ जनाको उपचार हुँदै
बुधबार विराटनगर–७ स्थित सातघुम्ती मोडको कवाडी गोदाममा भएको आगलागीमा परी थप एक जनाको मृत्यु भएको छ।
Whatsapp
आगलागी अपडेटः घाइते ४ जनालाई सेनाको एयर एम्बुलेन्समा काठमाडौँ पठाइयो
समाज
Clock २० मंसिर २०८० | १ मिनेट पाठ
आगलागी अपडेटः घाइते ४ जनालाई सेनाको एयर एम्बुलेन्समा काठमाडौँ पठाइयो
विराटनगरको एक कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस