विराटनगरमा एकजनामाथि गोली प्रहार
२५ मंसिर २०८०
•
२ मिनेट पाठ
विराटनगरमा एकजनामाथि गोली प्रहार
विराटनगरका एकजना युवामाथि नेपाल–भारतको सीमा क्षेत्रमा गोली प्रहार भएको छ। विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ पौन छ बजेतिर गोली प्रहार भएको मोरङ प्रहरीले जनाएको छ। गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्प्तालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जनाकारी दिए।  

विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले गोली प्रहार गरेको हुनसक्छ। दश गाजा वा नेपाली भूमिमा संग्रौलामाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट नखुलेको बताउँदै, एसपी पोखरलेले भने, ‘दश गाजा वा नेपाली भूमिमा घटना भएको भए नेपाल प्रहरी वा सशस्त्र प्रहरीलाई थाहा हुन्थ्यो। पीडितले घटना जहाँ भनेका छन्, त्यहाँ २४ सै घण्टा प्रहरीको तैनाथी हुन्छ। त्यस वरपर पनि नेपालका दुवै प्रहरीहरुले गस्ती गरिरहने हुँदा घटनाबारे कुनै पनि सुरक्षा निकायलाई थाहा छैन।’

संग्रौलाको बाँया तिघ्रामा गोली लागेको छ। उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी गएको थिए। साँझमा घर फर्कंदै गर्दा गोली प्रहार भएको घाइते संग्रौलाले बताए। उनका अनुसनर जोगबनीदेखि उत्तर रेलको स्टेशनदेखि माथितिर दक्षिणगेटबाट विराटनगरतर्फ आउँदै गर्दा ८/१० जना केटाहरुको समूह थियो।  

रेल्वेको बाटो हुँदै आउँदै गर्दा भारतीय युवाहरुले बोलायो। तर, म नबोली हिँडिरहेको थिएँ। उनीहरु ‘रुक जा नही तो गोली मार्दुंगा’ भन्दै पछाडिबाट गोल प्रहार गरे संग्रौलाले भने। उनले भने, ‘मलाई गोली प्रहार गरेपछि उनीहरु भारततर्फ गए। मलाई नेपालको सशस्त्र प्रहरीका दुई जनाले समातेर यहाँ ल्याएको हो। गोली प्रहार गर्ने मध्ये एक जनालाई देखे भने चिन्छु।’

कोशी अस्पतालका मेडिकल अघिकृत डाक्टर तुलसी गोइतले एक्स–रे हेर्दा तिघ्रामा बुलेट जस्तो देखिएको छ। उनले तिघ्रादेखि तल्लो भाग फ्याक्चर भएको छ। यो बुलेटको फोर्ज लागेर पनि हुनसक्छ। ‘इनसिजर’ गरेर निकालेपछि मात्र के हो भन्न सकिन्छ।  

घटना भएको थाहा पाउनासाथ अनुसन्धानका लागि प्रहरी खटाइएको छ। एसपी पोखरेले भने, ‘भारतीय प्रहरीसँग र त्यस वरपरका स्थानीयसँग बुझ्ने काम भइरहेको छ। सशस्त्र प्रहरीका कसैले पनि घाइतेलाई नलाएको र घटना नभएको बताउँदै आएका छन्। प्रारम्भिक अनुसन्धानबाट नेपाली भूमिमा घटना भएको खुल्दैन थप अनुसन्धान गरीरहेका छौ।’
अर्को समाचार

डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ

२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ

नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस